यू–१९ एसिया कप क्रिकेटको जारी खेल वर्षाका कारण प्रभावित भएको छ ।
श्रीलंका विरुद्धको खेलमा ताजा अवस्थामा नेपालले खराब शुरुवात गरेको छ ।
नेपालले ९ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ । ओपनिङ व्याटेसम्यान पावन सराफ र अशिफ सेख आउट भएका छन् ।
सराफ १३ वलमा ४ रन र सेख १२ बलमा ७ रनमात्र जोडेर आउट भएका हुन् ।
अहिले रोहित गौतम र अर्का ओपनिङ व्याट्स म्यान रित गौतम क्रिजमा छन् ।




