खेलकुद

पिपिएलमा पोखरा पल्टनको सुखद सुरुआत

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले काठमाडौ गोल्डेन्स वारियार्सलाई ९ विकेटले पराजित गरेको छ । आइतबार भएको उदघाटन खेलमा टस जितेर फिल्डिङ रोजेको पोखरा पल्टनले काठमाडौं गोल्डेन्स वारियार्सलाई ८ विकेटको क्षतिमा १ सय १५ रनमा रोक्यो । १ सय १६ को लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै काठमाडौं गोल्डेन्समाथि जित हासिल गरेको छ । पोखरा पल्टनको तर्फबाट रवि इन्दर सिंहले १५ औं ओभरको… पुरा पढौ

स्वर्ण विजेता मन्देकाजीलाई नगरपालिकाको सम्मान

१३ औँ दक्षिण एशियाली खेलकूद ९साग०मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई मध्यपुरथिमि नगरपालिकाले नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी श्रेष्ठलाइ भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पु¥याएको बताए। सो अवसरमा सम्माति मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण… पुरा पढौ

पोखरा प्रिमियर लिगमा वर्षा वाधक

मौसममा आएको खराबीका कारण शनिबार हुने भनिएको पोखराको प्रिमियर लिग (पिपिएल) आइतबार हुने भएको छ । शुक्रबार पानी परेर क्रिकेट मैदान हिलाम्य बनेको थियो । पानी र चिसो बढेपछि पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले निर्धारित खेल तालिका १ दिन पर सारेको हो । पोखरामा शनिवार घाम लागे पछि काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीच हुने उद्घाटन खेल आइतबार हुने भएको छ । पोखरा प्रिमियर लिग मंसिर २९ देखि पुष… पुरा पढौ

साग गुमाउनु परेको भन्दै ४ फुटबल खेलाडी कारवाहीमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिवाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको… पुरा पढौ

पिपिएलको ट्रफी अनावरण, खेल १ दिन पछि स¥यो

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पोखरामा आयोजना गर्ने पोखरा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको ट्रफी अनावरण भएको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी अनावरण गरेका हुन् । कार्यक्रममा लिगमा सहभागी ६ वटै टिमका टिम क्याप्टेनहरु पनि सहभागी थिए । मुख्यमन्त्रीले व्यावसायिक खेलको विकासले खेलाडीले नाम र दाम दुवै पाउने बताए । प्रदेश सरकार र सबै तहका सहकारले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गरे । आयोजक क्विन्सका… पुरा पढौ

फुटवल : शुक्रबार नेपाल-जापान भिड्दै

नेपाली राष्ट्रिय फुटबल टिम निलो र जापानको जेएफएल यू–२३ टिमबीच शुक्रबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । मैत्री खेलका लागि जापानी टोली काठमाडौं आइसकेको छ ।  नेपाली फुटबल खेलाडीलाई एक्पोजर दिनका लागि जापानलाई बोलाएर मैत्रीपूर्ण खेल आयोजना गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले बताए । जापानसँगको खेलमा नेपालको सिनियर टोलीका केही र अन्य खेलाडी मिसाएर खेलाईनेछ । मैत्रीपूर्ण फुटबल दिउँसो ३ बजे… पुरा पढौ

खेलकुद विकासमा पनि गण्डकी प्रदेश नै पहिलो हुन्छ : गुरुङ

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद विकासमा पनि प्रदेश सरकार पहिलो नै हुने बताएका छन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) पोखरामा सम्पन्न भएको अवसरमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा मुख्यमन्त्री गुरुङले भने, ‘जसरी विकासका लागि गण्डकी प्रदेश सरकार पहिलो भएको छ । त्यसरि नै १३ औं सागमा प्रदेशकातर्फबाट पदक जित्ने खेलाडीलाई सम्मान गर्ने कुरामा मात्रै नभई खेलकुद विकासमा पहिलो नै हुनेछ ।’ सबै पदक विजेता खेलाडीलाई प्रदेश सरकारको… पुरा पढौ

पिपिएल विजेतालाई २७ र उपविजेतालाई १० लाख

सागपछि शनिबार फेरि पोखरा रंगशालामा क्रिकेटप्रेमीको भीड लाग्दै छ । पोखरा प्रिमियर लिग टि २० क्रिकेटको उद्घाटन खेल यहाँ हुँदै छ । साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्स शनिबार भिड्दै छन् । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई २७ लाख र उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ । बिहीबार विज्ञप्तिमार्फत् प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रतियोगिताको तयारी सकिएको जनाएका हुन् । पुस १२ गतेसम्म हुने प्रतियोगिताको दोस्रो… पुरा पढौ

पिपिएल : पोखरा पल्टन र काठमाडौं गोल्डेन्स ‘टस’ को प्रतिक्षामा

आगामी शनिबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दोस्रो सस्करणको नमस्ते पोखरा प्रियिर लिग क्रिेकट(पिपिएल) शुरु हुदैं छ । झण्डै एक महिना अघि आयोजना गर्ने पुर्व निर्धारित तालिका भएपनि १३ औं दक्षिण एशियाली खेलकद प्रतियोगिता(साग)कै कारण झण्डै एक महिना पछि धकेलिएको थियो । पहिलो संस्करण भने गतवर्ष कार्तिक ९ देखि २० गतेसम्म आयोजना गरिएको थियो । साग महिला क्रिकेट प्रतियोगिता सकिए लगत्तै पोखराको क्रिकेट मैदान फेरी दुईसाता निकै व्यस्त रहने छ ।… पुरा पढौ

सागमा पदक जित्नेलाई शहर परिक्रमा गराइने

सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने भएको छ । सरकारले बुधबार मात्र पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालकाअनुसार शुक्रबार पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने कार्यक्रम राखिएको छ । रुट भने भोलि बिहीबार तय हुनेछ । सागमा नेपालले ५१ स्वर्ण जितेको छ । यस्तै ६० रजत र ९५ कांस्य जितेको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं