खेलकुद

समय फेरिया, खेलकुद क्षेत्र फेरिएन : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली खेलकुद खेलाडी र प्रशिक्षकले मात्रै धानेको बताएका छन् । उनले खेलकुद संरचना पुरानै व्यवस्थापनमा चलिरहेको भन्दै समय अनुसार परिवर्तन हुदैं गएपछि नेपाली खेलुकद पुरानै ढर्राबाट चलेको स्पष्ट पारे । ‘खेलकुदका नियमहरु परिवर्तन भईरहेका छन् । तर हाम्रो पुरानै व्यवस्थापन चलिरहेको छ ।’ मुख्य मन्त्री गुरुङले भने–‘नियममा भएका परिवर्तनले यो अवस्था सम्म आउने सम्भावना छैन् । त्यसले गर्दा खेलाडी र खेल प्रशिक्षकले नेपाली खेलकुदलाई… पुरा पढौ

राष्ट्रिय महिला भलिबल आजदेखि

क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रू तीन लाख ३० हजार,… पुरा पढौ

क्योकुशिन बुदोकाई कराँते आजदेखि

माघे संक्रान्तिको अवसरमा आजदेखि १८ औं सस्करणको क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु हुदैं छ । आज दिउँसो पोखरा रंगशालामा शुरु हुने प्रतियोगितामा २५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । पोखराको ढुंगेसाँघुमा साँस्कृतिक मेला लाग्दै आएको छ । इतिहासदेखि ढुंगेसाँघुमा मेला भर्न कास्की, स्याङजा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट सर्वसाधारण ओईरिन्छन् । मेलाकै दिन संक्रान्तिमा नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले विगत १७ वर्षदेखि कराँते च्याम्पियनसिप गर्दै आएको छ… पुरा पढौ

धरम-विकास उपाधि भिडन्त आज

ल्होसार कप टेनिस प्रतियोगिताको उपाधिको लागि विकास गुरुङले धरमबहादुर लामिछानेसँग प्रतिस्पर्धा गर्ने छन् । उनीहरु प्रतिस्पर्धाको लागि फेरी एक पटक आमने सामने हुदैं छ । उपाधि भिडन्त आज मंगलबार माघे संक्रान्तिको अवसरमा हुने छ । लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा धरमले राजन पौडेललाई तथा विकासले नविन चालिसेलाई पराजित गर्दै उपाधि भिडन्त निश्चित गरेका हुन् । विकास र नविन बीच भएको प्रतिस्प्रधात्मक सेमिफाइनलमा विकासले ६–१, ७–६ र सुपरटाइमा… पुरा पढौ

आजदेखि क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता

माघे संक्रान्तिको अवसरमा आजदेखि १८ औं सस्करणको क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु हुदैं छ । आज दिउँसो पोखरा रंगशालामा शुरु हुने प्रतियोगितामा २५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । पोखराको ढुंगेसाँघुमा साँस्कृतिक मेला लाग्दै आएको छ । इतिहासदेखि ढुंगेसाँघुमा मेला भर्न कास्की, स्याङजा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट सर्वसाधारण ओईरिन्छन् । मेलाकै दिन संक्रान्तिमा नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले विगत १७ वर्षदेखि कराँते च्याम्पियनसिप गर्दै आएको छ… पुरा पढौ

तनहुँमा अल्ट्रा म्याराथन माघ १६ बाट

खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । नगर प्रमुख… पुरा पढौ

आहा रारा गोल्ड कप फागुन ९-१८

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि आइतबार उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिता फागुन ९ देखि १८ गतेसम्म पोखरामा हुँदै छ । आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले क्लबका मानार्थ सदस्य एवं संल्लाहकारको नेतृत्वमा १५ वटा विभिन्न उपसमिति गठन गरिएको हो । अर्थ संकलनमा टीकाबहादुर कार्की, प्रचारप्रसारमा नारायण कार्की, स्वयम सेवक परिचालनमा प्रकाश शेरचन, शान्ति सुरक्षामा खेमबहादुर गुरुङ, मैदान व्यवस्थापनमा यमबहादुर गुरुङ, आवास व्यवस्थापनमा वसन्त थकाली,… पुरा पढौ

ल्होछार कप टेनिस सेमिफाइनल आज

लामा ब्रदर्श पोखराको आयोजनामा लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा जारी ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगितामा विकास गुरुङ, नविन चालिसे, राजन पौडेल र धरम लामिछाने सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न क्वाटरफाइनल खेलमा विकास गुरुङले हुम आलेलाई ६–३, ६–२ ले पराजित गरे । गोपीबहादुर भट्टराईलाई नविन चालिसेले ७–६, १–६ र सुपरटाईमा १०–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । अमृत कार्कीले वाक ओभर दिएपछि राजन पौडेलले अन्तिम ४… पुरा पढौ

गण्डकी प्रदेशद्वारा एपीएफमाथि १ विकेटको रोमाञ्चक जित

शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले इनरुवामा जारी एम एम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सेमिफाईनल प्रवेशको सम्भावना प्रवल बनाएको छ । शसस्त्र प्रहरीले दिएको २१६ रनको लक्ष्यलाई गण्डकी प्रदेशले अन्तिम बल बाँकी हुदाँ ९ विकेटको क्षतिमा पुरा गर्दै विजयी शुरुवात गरेको हो । कप्तान विधान श्रेष्ठको कप्तानी पारीमा गण्डकी प्रदेशले जितको सम्भावनालाई सहज बनाए । एक समय धर्मराउन पुगेको गण्डकी प्रदेशलाई जितसम्म डोहोर्याउन अन्तिम बलमा… पुरा पढौ

नेपालले चीनलाई हरायो

आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं