आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने आइसिसी टी(२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ। प्रशिक्षक उमेश पटवालसहितको छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। नेपाल टिममा पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी रहेका छन्। टिममा मध्यक्रमका ब्याट्सम्यान…
पुरा पढौ