पोखराको सिद्धार्थ टोल विकास संस्थाले एसइई तथा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्यो । संस्थाले २०५८ सालदेखि निरन्तरण रुपमा यस्तो कार्यक्रम गर्दै आएको छ । सम्मानित हुने विद्यार्थीमा एसइई उत्तीर्णतर्फ दिपिशा कोइराला, विलिश ढकाल, प्रेक्षा मुल्मी, सलिना पराजुली, गौरवराज रेग्मी, सुशान्त काफ्ले, शिशिर श्रेष्ठ गोठाजू र प्रशान्त प्रजापति छन् । यसैगरी स्नातकोत्तरतर्फ सम्मानित हुनेमा अमिता सुवेदी, अञ्जल सुवेदी, अशिम सुवेदी, सीमा सुवेदी, दिनेश कोइराला, दिपेश कोइराला, मनोरमा श्रेष्ठ, नानु बराल, निशा…
पुरा पढौ