समाज

प्रतिष्ठान मार्फत खन्तीमा बृक्षारोपण

मुस्ताङ थासाङ—२ कोवाङ खन्तीमा बृक्षारोपण गरिएको छ ।कालिगण्डकी नदी छेउको खाली सरकारी प्रयोग विहिन जग्गामा करिव एक सय थान टंर्कीबाट ल्याईएको उच्चघनत्वकोे हाईब्रिड फेनर जातको ओखरका विरुवा रोपण गरिएको प्रतिष्ठानले जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बिरुवा रोपेर कार्यक्रमको सुभारम्भ गरेकी थिईन् । सो अवसरमा संघीय सांसद प्रेमप्रसाद तुलाचन,प्रदेश सांसद ईन्द्रधारा बिष्ट ,महेन्द्रबहादर थकाली र चन्द्रमोहन गौचन लगायतले बृक्षारोपण गरे । बृक्षारोपणले कालिगण्डकी नदीको कटान रोकथाम… पुरा पढौ

सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति ः

मुस्ताङको थासाङमा ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले नयाकार्यसमिति चयन गरेको छ ।तत्कालिन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ औं स्मृति सभा,तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति गठन गरेको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन,उपाध्यक्ष गिरिसिंह शेरचन, महिला उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन ,कोषाध्यक्ष पूर्णप्रभा थकाली,सहसचिव जिवन थकाली छन् । यस्तै सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ,विपना शेरचन,लक्ष्मी विक,महेन्द्र शेरचन र तेजेन्द्र… पुरा पढौ

सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति ः

ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले नयाकार्यसमिति चयन गरेको छ ।mm तत्कालिन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ स्मृति सभा,तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । नयाँकार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन,उपाध्यक्ष गिरिसिंह शेरचन,उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन ,कोषाध्यक्ष पूर्णप्रभा थकाली,सहसचिव जिवन थकाली छन् ।यस्तै सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ,विपना शेरचन,लक्ष्मी विक,महेन्द्र शेरचन र तेजेन्द्र गौचन रहेको प्रतिष्ठानले जनाएको छ… पुरा पढौ

जागरण र उत्पादनमा लाग्नुस् : प्रधानमन्त्री

नारी जागरण अभियान गण्डकी प्रदेश र पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको हाम्रो रचनात्मक गार्मेटको समूहले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मुख्यसचिव लगायतसँग भेटघाट गरी आफ्ना माग र गरेका कामबारे जानकारी गराएको छ । सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक जागरण र उत्पादनमा सक्रिय हुन आग्रह गरे । उनले चन्दा जम्मा गरेर सानातिना कार्यक्रम गर्ने बाटोतिर नलाग्न आग्रह गर्दै मान्छेको जीवनस्तर बदल्ने खालका काम गर्न आग्रह गरे । ११ सदस्यीय… पुरा पढौ

यौन दुव्र्यवहार आरोपमा डाक्टर पक्राउ

बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा। जैसवाललाई निलम्बन… पुरा पढौ

हामी आफैं साइबर अपराधी वा शिकार त भएका छैनौं ?

मोबाइल र इन्टरनेटको पहुँचले धेरै कुरा हातमै आइपुगेका छन् । छिनमै विश्वको हालखबर बुझ्न, आफन्तसँग सम्पर्क गर्न सजिलो भएको छ । ज्ञान र मनोरञ्जनमा हामी सिधै जोडिएका छौं । यस्ता धेरै सजिला पक्षसँगै साइबर अपराध र जंक फुडको लत पनि बढेको छ । यसबारे सचेत बनाउन परिवार र समुदाय तहमै प्रयासहरु समेत थालिएका छन् । धारापानी आमा समूह पोखरा ५ ले शनिबार जंकफुडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य… पुरा पढौ

बागलुङ समाज पोखराको सभा

बागलुङ समाज पोखराको २० औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभाले सचिव नरेस सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुर सापकोटाको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले एकता र सहकार्य नै मानव सभ्यताको माध्यम भएको बताए । बागलुङ समाजले पोखरामा रहेका बागलुङेहरुको हित र बागलुङको प्रवद्र्धनमा उल्लेखनीय काम गरेको उनले बताए । अर्का प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले मानिस सामाजिक प्राणी भएकाले समाजिक उत्तरदायित्व र… पुरा पढौ

छोरी बलात्कार गर्ने बावुलाई २५ वर्ष जेल

छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका डोटीको जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको जेल सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले सो सजाय सुनाएको हो। गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ। रासस पुरा पढौ

नेवा जागरण मन्च कास्कीमा नयाँ समिति

नेवा जागरण मन्च कास्की को दोस्रो अधिवेसन तथा बार्षिक साधरण सभाले राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष देब कुमार श्रेष्ठ, सचिव सन्तोष श्रेष्ठ, कोषाध्यक्ष कल्पना श्रेष्ठ र सहसचिव लक्ष्मण श्रेष्ठ चुनिएका छन् । मन्चजका सदस्यमा नन् बहादुर श्रेष्ठ, मोहन प्रसाद श्रेष्ठ, बिद्या श्रेष्ठ, बिद्या श्रेष्ठ, मिना श्रेष्ठ, र बाबुकाजी श्रेष्ठ निर्वाचित भए । कार्यक्रममा प्रमुख अतिथि नेवा खल… पुरा पढौ

गलकोट समाज पोखरामा नयाँ समिति

गलकोट समाज पोखराको ७ औं साधारणसभा तथा चौथो अधिवेशनले खडकबहादुर थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट महिला उपाध्यक्ष राधिका खत्री, उपाध्यक्ष कृष्णबहादुर खत्री, सचिव गणेशबहादुर खत्री, कोषाध्यक्ष खिमबहादुर थापा र सहसचिव धनबहादुर परियार चुनिएका छन् । समाजका सदस्यमा गंगा साहानी, खिमा भण्डारी, धनकुमारी श्रीष, चेतबहादुर भण्डारी, हीराबहादुर खत्री, भेषबहादुर खत्री र दीलबहादुर खड्का निर्वाचित भए । समाजका आमन्त्रित सदस्यमा पम्फा खत्री र शेरबहादुर खड्का छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं