अग्रज प्रगतिवादी साहित्यकार प्राडा रविलाल अधिकारीलाई पोखरेली साहित्यकार, बुुद्धिजीवीहरुले सम्झना गरेका छन् । गण्डकी साहित्य सङ्गम पोखरा, साहित्य शृङ्खला, पोखरा, प्रलेस, कास्की र प्रलेस गण्डकीले शनिबार आयोजना गरेको कार्यक्रममा अधिकारीको योगदान र जीवनीबारे चर्चा गरिएको हो । रविलालको फागुन १६ गते निधन भएको थियो । कार्यक्रमका वक्ताहरुले अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनले सिर्जनामा देखिएको बाटो अनुुशरण गर्नुु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने औंल्याएका थिए । कार्यक्रममा प्राज्ञ…
पुरा पढौ