फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभल

पोखरा थियटरमा अमेरिकन नाटक

भाबी ( लघुकथा )

आऊ साथी
आउन साथी सँगसँगै कुरा गरौं आज यहाँ वेदनाले छट्पटिएको मेरो धादिङ बुझ्नु त्यहाँ सबैसँग कुरा गर्दा शीर झुकाएर गर्नु गैह्र धादिङ भन्नेलाई मीठो मन भर्नु सबैसँग धन हुन्छ, धनभन्दा ठूलो मन हुन्छ कुन्नी मलाई थाहा छैन, कहिले कसैको मन छुन्छ शुभकामनाका गुच्छा बर्साउने हो यहाँ दर्शक दीर्घामा बस्ने जो छ मुस्कुराउनु त्यहाँ रुने, कराउने चिच्याउने हो, खुच्चिङ आपसमा तर, मनुवा सुन्दैन, बुझ्दैन स्वार्थी समाजमा ।
पुरा पढौ
यानीका भाकाहरु

क्रान्तिकारी कवि

भूइँमान्छेको प्रश्न
कसले अँठ्यायो बुद्धको छातीमा बसेर त्यो किशोरी लालीगुराँसको घाँटी जुन गुँरास दिनभरि सगरमाथाको गीत गाएर फर्किरहेको थियो पाठशालाबाट कसले चुँडाल्यो त्यो चौबन्दीको तुना जुन चौबन्दी साग बेच्ने केटीले लगाईरहेकी थिई कसले छिनाल्यो डन्डीबियो खेलिरहेको किशोरको शीर जसमाथि मुस्कुराइरहेको थियो गोरखाली ढाका टोपी कसले बोकायो यी बूढा भरियाको पिठ्यूमा गरिबीको यत्रो पहाड। को हो त्यो स्वाभिमानी जसले हिमालको शीर उठ्नै दिएन को हो त्यो यतिबिघ्न द्रूतगामी जसले नदीको पानी बग्नै दिएन…
पुरा पढौ
आभास

कुमारी मन-कथा

एउटै जानेको काम हो साहित्य लेखन : इन्द्रबहादुर राई







