साहित्य

‘होचो ढोका’ बाट आए शिवहरि

पत्रकार शिवहरि घिमिरेको पहिलो कृति ‘होचो ढोका’ सार्वजनिक भएको छ। स्वदेश प्रकाशनले बजारमा ल्याएको कृतिको पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा. गोविन्द टण्डन, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, संस्कृतिविद् सत्यमोहन जोशी तथा लेखककी आमा खुमकला घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरे। पूर्वउप–प्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए। वास्तविक नागरिकको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने रायमाझीको जोड थियो। वाङ्मय शताब्दी पुरुष जोशीले… पुरा पढौ

दास, लेखनदास हुँदै लेखक भन्न थालियो : सायमी

लेखक प्रकाश सायमी बुधबार पोखरामा पाठकमाझ उभिए । भर्खरै प्रकाशित आफ्नो नयाँ कृति काठमाडौं मोन्ताज्को परिचर्चाका लागि उनी पोखरामा थिए । उनलाई सहजकर्ताको रुपमा उभिएर साथ दिँदै थिए अनुज कुलुङ । ‘पहिले—पहिले लेखकलाई दासको रुपमा लिइन्थ्यो,’ स्टेजमा चढेपछि सायमी गफिन सुरु गरे, ‘लेखकलाई लेखक होइन लेखनदास भनिन्थ्यो । विशेष गरी भारतमा ।’ आजकाल लेखकलाई उपल्लो दर्जामा राखिने उनले सुनाए । तर, आजकल आफ्नो कला देखाउने माध्यम धेरै भए पनि मेहेनत… पुरा पढौ

सगरमाथा बेस क्याम्पसम्म ट्रेक जाँदैछु

जयपुर साहित्य महोत्सवको चौथो दिन आइतबार बलिउड अभिनेत्री मनिषा कोइरालाले सञ्जय के रोयसँगको अन्तरक्रियामा आफ्नो बलिउड यात्रा र क्यान्सरसँगको आफ्नो संघर्षका बारेमा बताइन् ।  अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्डः हाउ क्यान्सर गेभ मि अ न्यू लाइफ’ प्रकाशित भएको छ । पोखरामा भएको नेपाल साहित्य उत्सवमा उनको पुस्तक विमोचन भएको थियो । फेरि एकपटक जयपुर साहित्य महोत्सवमा मनिषा कोइरालाले क्यान्सर भएपछि भोगेका संघर्ष र उपचारपछिको पुनरागमनका कथाव्यथा सुनाइन् ।  मनिषाले आफ्नो… पुरा पढौ

जेनीको ममी (कथा)

शैलेन्द्र दाइ प्रभावशाली नेता उनी फुर्सदमा पत्रपत्रिकामा साहित्य लेख पनि लेख्छन् । विशम समय चल्दा पनि उनको कलम कहिल्यै रोकिएन । संकटकालमा त झन के कुरा सरकारलाई खुसी पारीपारी सरकारकै विरुद्धमा खूब लागे । सरकारलाई पत्तो भएन कि शैलेन्द्रले यसरी विद्रोहको आवाज बुलन्द गर्न सक्छ । सुरा सुन्दरीको सामिप्यमा बस्न रमाउने उनको पुरानो आद्दत अहिलेसम्म पनि सुध्रेको छैन भन्छन् । निर्माण व्यवसायी सघंको अध्यक्ष भएपछि दाइलाई अस्ति बल्ल भेट्ने मौका… पुरा पढौ

ऊद्धार (लघुकथा)

उसले आँखा खोली ,सामुन्ने एउटा युबक मुस्कुराइ रहेको थियो ।तपाइँले मलाइ बचाउनु भएको हो ?-अस्त ब्यस्त कपडा मिलाउँदै उसले प्रश्न गरी ।उसले दोहोरो बिजयी भावको स्वीकृतीमा टाउको हल्लायो ।ऊ बररर आँशु झार्दै रून थाली ।नरोऊ नानी, अब तिमिले नयाँ जिन्दगी पाएकी छ्यौ - उसले सान्त्वना दियो । ऊ झन झन जोर जोरले रून थाली ।" नरोउ नानी , जो न हुनु थियो त्यो भइ हाल्यो , आखिर तिम्रो ज्यान बचाउनका… पुरा पढौ

संवाद (कविता)

आगोले पोल्दैन पानीले भिजाउँदैन रात पनि उज्यालो लाग्छ र काँडै टेकेर चढ्छु मेरो सपनाको हिमाल यत्रो आँट किन थाहा छ रु मेरो पछाडि तिमी छौ र मेरै खुसीका लागि तिमीले पुछेकी छ्यौ गहभरिको आँसु तिम्रो आँसु कसम म तिम्रो मायाकै आँचलमा यो जीवन जीवन्त राख्छु । मतिर फूल फालेर तिमी काँडा टेकिरहेकी मलाई थाहा छ आँखै सुन्निने गरी रोएर आँसुभरि मलाई देखिरहेकी मलाई थाहा छ थाहा छ – तिमी पाइलापाइलामा… पुरा पढौ

रवीन्द्र समीरका ३ लघुकथा

फलफूल सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ ।– ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, प्रशस्त फलफूल खुवाउनुहोला ।‘  चिकित्सकको सल्लाहबमोजिम रामबहादुर फलफूल किन्न पसल गयो । पसलेले भन्यो– ‘...यो अनार प्रति किलो तीन सय... यो स्याउ प्रति किलो दुई सय... यो अङ्गुर प्रति किलो दुई सय पचास...… पुरा पढौ

दुई नम्बरी संघियता

भुरे नेता थान्को लाउन ल्याको संघियता थेग्नै गार्हो मुश्किल पारो भयो रमिता शुरुवातनै लाज मोर्दो बेथिति नै सारा थेग्ला जस्तो देखिएन छैन टिक्ने पारा ।। ढाट्ने लुट्ने कुट्ने भन्दा छैन अर्को धन्दा भन्न थाले अर्कै राम्रो यस्तो शासन भन्दा केन्द्र सरकार टुक्का हान्छ परदेश सरकार मुक्का आशे पासे बन्नु बने सोझा साझा भुक्का ।। जहानिया शासन सत्ता ढल्यो भन्थे पहिले केन्द्र देखि परदेश सम्म फेरी आछ अहिले नाता गोता आफन्तलाई… पुरा पढौ

माघीमा ‘देउडा’को रौनक

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ । यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव… पुरा पढौ

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघमा युगपाठक

लेखक युग पाठक अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा निर्वाचित भएका छन् । मोरक्कोको रवातमा आज सम्पन्न सङ्घको नवौँ अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित भएका थिए । अधिवेशनले इजिप्टका सरिफ अल सुवासीलाई महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन् । पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं