समाचार

आफु मरेर बचाए १० वर्षे बालक

केही दिन अगाडीमात्र अस्ट्रेलियामा एक नेपाली विद्यार्थी समुन्द्री किनारमा मृत भेटिएको थियो । विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे बिहिबार देखि हराईरहेका थिए । उनको निधन शंकास्पद मानिएको थियो तर उनले आफुले हेरचाह गर्दे आएको १० वर्षे बालकलाई समुन्द्रमा बचाउने क्रममा ज्यान गएको छ । २२ वर्षे निश्चलले अटिजमबाट ग्रसित बालक केभिन म्याघसुदीलाई बिहिबार समुन्द्रमा लगेका थिए । उनलाई अन्तिम पटक बिहिबार बेलुकी चार बजे देखिएको थियो ।… पुरा पढौ

५ बर्षीया बालिका बलात्कृत

देशमा पछिल्लो समय बढिरहेको बलात्कारको घटनामा बालबालिकाहरु सबैभन्दा धेरै पीडित बनिरहेका छन् । यसबीचमा वीरगन्ज पर्सामा एक ५ बर्षीय बालिका बलात्कृत भएकी छिन् । आइतबार अपरान्ह घरमा कोही नभएको र आमा घरभित्रै काममा व्यस्त रहेका बेला आँगनमा खेल्दै गरेकी बालिकालाई २२ वर्षीय एक युवकले बलात्कार गरेका हुन् । उनले बालिकालाई चक्लेट खान दिने प्रलोभन देखाउँदै आफ्नो घर लगेर बलात्कार गरेका हुन्। बलात्कारपछि बालिकाले आफ्नी आमालाई यौनाङ दुखेको भन्दै घटनाका बारेमा… पुरा पढौ

घुस लिएको अभियोगमा विदुर पोखरेल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकम सहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।(रासस) पुरा पढौ

बंगलादेशका क्रिकेट खेलाडी बने सांसद

भर्खरै पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेसंगै खेल जगतका धेरै हस्तीहरुले खुसी व्यक्त गरेका थिए । यतिबेला बंगलादेशमा एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा पनि सांसद बनेका छन् । हिजोमात्र सम्पन्न भएको चुनावमा उनी प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट उठेका थिए । उनको जीतसंगै यतिबेला उनले बधाई थापिरहेका छन् । डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय… पुरा पढौ

ठेकेदारहरुले मनपरी कर लिने गरेको खुलसा सुनसरी

सुनसरीमा ठेकेदारहरुले ब्यवसायीहरुबाट मनपरी कर लिने गरेको खुलसा भएको छ । सुनसरीमा संञ्चालित पशु चौपाय ठेक्कामा व्यवसायीबाट ‘दोहोरो कर’ उठाउने गरेको पाइएको छ । एक जिल्लाबाट अर्काे जिल्ला निकासी गर्दा एक ठाँउमा मात्र कर लिने नियम भए पनि ठेकेदारहरुले गुण्डा गर्दी शैलीमा मर उठाउँदै आए पनि नियमनकारी निकाय नबोलि बसेका छन । हेटौडाबाट केही दिनअघि घरायसी प्रयोजनकका लागी मोरङ लादै गरको गाईलाई सुनसरीमा पनि कर लिइएको थियो । जिल्लाबाट निकासी… पुरा पढौ

बिराटनगर जुटमिल ब्यक्तिको कब्जामा

बिराटनगरर बिराटनगर जुटमिलका तत्कलीन अध्यक्ष बसन्त बनले उच्च अदालत बिराटनगरले दिएको आदेश पालना गर्न अटेर गरेको छन् । नेपालकै पहिलो उद्योगको रुपमा रहेको बिराटनगर जुटमिलमा यतिबेला ब्यक्तिको कब्जामा रहेको छ । सरकारको स्वामित्वम रहेको देशकै पुरानो उद्योग बिराटनगर जुटमिललाई बिचौलियाले कब्जामा लिए संगै उच्च अदालतले कुनै काम नगर्न निर्देशन दिएको भएपनी अहिले उद्योगमा मनपरी भइरहेको छ । बनले जुटमिल संञ्चालनमा ल्याएको भ्रम छरेर सरकारको आँखा छल्ने काम गरेको छ ।… पुरा पढौ

माइनस ६१ डिग्री सेल्सियस तापक्रम पुग्ने सहर

रूसको साइबेरिया स्थित ना‘रिल्स्क शहरलाई चिसो धेरै हुँने सहरका रुपमा लिइन्छ । त्यहाँ दूई महिना सम्म (डिसेम्बर (जनवरी) सम्म सुर्योदय देख्न पाइदैन्। बर्षको ३६५ दिनमा २ सय ७० दिन सम्म हिउ जम्ने उक्त ठाउँमा त्यहाँ कति जाडो होला भन्नी कुरा सहजै अनुमान लगाउँन सकिन्छ । उक्त शहरको न्युनतम तापक्रम माइनस १० डिग्री सेल्सियस स् १ लाख ७५ हजार जनसंख्या भएको ना‘रिल्स्क शहरमा जाडोयाममा न्यूनतम तापक्रम मानइनस ६१ डिग्री सेल्सियस हुन्छ… पुरा पढौ

प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस

संघीय संरचना अनुसार कर्मचारीको पदपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकार सहित सरकारले संघीय र प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । संघीय लोकसेवा आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । विधेयक समिति स्रोतका अनुसार विधेयक दर्ता भएको छैन । प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी विधेयक भने आइतबार राष्ट्रियसभामा दर्ता भएको हो । संघीय लोकसेवा आयोग विधेयकलाई संघीय संरचना अनुसार रुपान्तरणमात्र गरिएको छ । संघीय आयोगले प्रदेश लोकसेवा… पुरा पढौ

सभामुख र अध्यक्षले तोकिए भन्दा बढि गाडी प्रयोग

संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहितका पदाधिकारीले तोकिए भन्दा बढी सवारीसाधन प्रयोग गरेका छन् । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यसै गरी उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २–२ वटा गाडी प्रयोग गरेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग… पुरा पढौ

दाङमा पनि बिजुली बस : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उनको भनाइ मुख्यमन्त्री पोखरेलले दाङमा यस आवदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय पालिकाहरूको साक्षेदारी आवश्यक रहेको उनको भनाइ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं