समाचार

आजको राशिफल (२०७६ श्रावण १५ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १५ गते बुधबार, इस्वीसंवत जुलाई ३१ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको चतुदर्शी तिथि दिनमा १२ बजेर ३८ मिनेटसम्म त्यसउप्रान्त अमावश्या तिथि लाग्नेछ । आज आद्रा नक्षत्र दिनमा ३ बजेर ४७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा… पुरा पढौ

लायन्स पोखरा पिस टाउनमा वृक्षारोपण र सचेतना

लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा वातावरणसम्बन्धी जनचेतनासहित विरुवा रोपिएको छ । क्लबका सक्रिय सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसरमा पोखरा ११ कार्कीडाडा स्थित जयकोट सामुदायिक वनमा बिभिन्न जातका १ सयभन्दा बढ़ी बिरुवा रोपिएको हो । जिÞल्ला वन कार्यालय तनहुँका प्रमुख केदार बरालले संयोजक सृजनालाई चेरीको बिरुवा हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे । बरालले ‘वातावरण असन्तुलनका कारण मानवले देवी प्रकोपको सामना गर्नुपरेको बताए । उनदे स्थानीय आमा… पुरा पढौ

साउन १५ मा खीर खानैपर्ने हो ?

साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा। विष्णु दाहालले भनाई छ । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण १४ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १४ गते मंगलबार, इस्वीसंवत जुलाई ३० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको त्रयोादशी तिथि दिनमा १२ बजेर ३८ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज आद्रा नक्षत्र दिनमा ३ बजेर ४७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा… पुरा पढौ

महतगौंडामा बन्यो सेल्फी ब्रिज

सेती नदी पोखरेलीका लागि सौन्दर्य हो, कहिलेकाँही विपद्को मूल पनि हो । कतै निकै गहिरिएर कतै उत्रिएर पोखरा उपत्यकामा लुकामारी गर्ने सेतीको खोंच पर्यटकका लागि आकर्षण बन्दै गएको छ । पोखरा १७ महतगौंडामा सेती नदिमाथि प्राकृतिक पुल छ । लाइट गाडीसम्म हिड्न मिल्ने प्राकृतिमा आफैं बनेको पुलमुनि सेतीका नागबेली चाल देखिन्छ । यो पुलसँग हालै झोलुंगे पुल बनाइएको छ । सीतापाइला झोलुंगे पुल निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेम थापाले यो… पुरा पढौ

साउनका सोमबार : विशेष महत्व किन ?

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण १३ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १२ गते सोमबार, इस्वीसंवत जुलाई २९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको द्धादशी तिथि दिनमा २ बजेर १ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज मृगशिरा नक्षत्र दिनमा ४ बजेर ४७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा व्याघात, करणमा… पुरा पढौ

पोखरा २१ का वडाध्यक्ष कुट्ने दाताराम हिरासतमा

पोखरा महानगरपालिका २१ का वडाध्यक्ष खगराज आचार्य कुटिएका छन् । आइतबार साँझ कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले उनलाई कुटपिट गरेका हुन् । दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । वडाध्यक्ष आचार्यले साथीहरुसँग राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेका बेला दातारामले एक्कासि मुक्का र हेलमेट प्रहार गरेको बताए । उनले दातारामले मादक पदार्थ सेवन गरेको बताएका छन् । पुरा पढौ

हुने खानेको रोजाइमा ‘कोदो’

वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको कास्कीको… पुरा पढौ

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् । सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितको असन्तुष्ट पक्ष पनि विधानअनुसार महाधिवेशन गर्ने कार्यकाल लम्ब्याउन तयार छ  । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं