समाचार

आजको राशिफल (२०७६ श्रावण १९ गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १९ गते आइतबार, इस्वीसंवत अगष्त ४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको चतुर्थी तिथि रातिमा ११ बजेर १७ मिनेटसम्म त्यसउप्रान्त पञ्चर्मी तिथि लाग्नेछ । आज पूर्वाफाल्गुणी नक्षत्र बिहानमा ७ बजेर ३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा परिध, करणमा… पुरा पढौ

हरिहर मन्दिरमा चौथो आरती

शनिबार हरिहर मन्दिरमा महाआरती भएको छ । हरेक शनिबार हुने आरतीको यो शृंखला भागवत भास्कर कमलनयन गौतमको अध्यक्षतामा भएको हो । धार्मिक संस्कृतिलाई जिबन्त राख्न र संस्कारको विकास गर्ने उदेस्य का साथ शुरु गरिएको महाआरतीमा गण्डकी प्रदेश सांसद इन्द्रधारा बिस्टले संसारका सबै प्राणीलाई सुख र शान्ति प्राप्त होस् भनी कामना गरे । आरतीमा मालपोत कार्यलय प्रमुख ज्ञानराज पाण्डे, लमजुङ्ग का सहायक सि।डि।यो। अनिल शाही, पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ,… पुरा पढौ

लोकप्रिय हुँदै संस्कृत, कुरानसँगै पढाइन्छ भागवत

मदरासा शिक्षा ईस्लामहरुको परम्परागत शैक्षिक केन्द्र हो । यसमा उर्दू भाषामा कुरानको साहित्यिक पक्ष र व्यवहारिक पक्षलाई बुझाउने र पढाउने गरिन्छ । तिनै मदरासाहरुमा अहिले उर्दूमात्रै होइन देवभाषा संस्कृतलाई पनि स्थान दिन थालिएको छ । सबै भाषाको जननी मानिने संस्कृत पढ्नको लागि मदरसामा पढ्ने विद्यार्थीहरुले इच्छा गरेपछि भारतको विभिन्न प्रान्तका मदरसाहरुमा संस्कृत समेत पढाउन थालिएको छ। पछिल्लो समय मदरसामा पनि आधुनिक विषयहरु समेत जोड्ने प्रयास गरिएको छ । मदरसालाई सहजै बुझ्नको… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण १८ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १८ गते शनिबार, इस्वीसंवत अगष्त ३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको तृतीय तिथि रातिमा १ बजेर ४४ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज मघा नक्षत्र बिहानमा १० बजेर २१ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा वज्र, करणमा… पुरा पढौ

कर्मचारी नभएर बजेट कार्यन्वयनमा अव समस्या हुदैन‐ मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी नभएरै बजेट कार्यन्वयन रोकिने अवास्था अब नरहने बताएका छन । प्रदेश लोकसेवा आयोग सदनबाट पारित भैसकेकाले अब प्रदेशलाई आवश्यक कर्मचारी करारमा भएपनि परिपुर्ति गरिने उनले जानकारी गराए । प्रदेश निति तथा योजना आयोगले बुधबार गरेको प्रदेश सरकारको समिक्षा कार्यक्रममा मन्त्रालयगत प्रस्तुती दिने क्रममा सवै मन्त्रालयले कर्मचारी अभाव मुख्य समास्याको रुपमा औल्याएका थिए । त्यसपछि जवाफ दिने क्रममा मुख्यमन्त्री गुरुङले अब कर्मचारी समास्या नरहने स्पष्ट… पुरा पढौ

यस्तो पनि ! बालबिवाह गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन !

छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनु पर्ने माग गर्दै बाँकेमा मधेशी र मुस्लिम महिला आन्दोलित भएका छन् । युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न गराउन पाउने कानुनी प्रावधान मेधशी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरुले मंगलबार नेपालगञ्ज उपमहानगरपालिका अगाडि दुई घण्टा सडक अबरुद्ध बनाए । छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झण्डै तीन सय महिला नेपालगञ्ज आएको आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताए ।… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण १६ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण १६ गते बिहीबार, इस्वीसंवत अगष्त १ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको अमावश्य तिथि बिहानमा ८ बजेर ५२ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि लाग्नेछ । आज तिष्य नक्षत्र दिनमा १ बजेर २९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सिद्धि, करणमा… पुरा पढौ

क्यामोफ्लाइज सेनाबाहेक अरुले लाउन नपाउने

सरकारले सैनिक पोशाकको कपडाको विक्री, वितरण र पहिरनसमेत रोक लगाउन ७७ जिल्लामा परिपत्र गरेको छ। गृह मन्त्रालयले साउन १३ मा ७७ जिल्लासहित प्रहरी प्रधान कार्यलयमा समेत पोशाकको सदुपयोग गराउन भन्दै पत्राचार गरेको हो। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पठाएको परिपत्रमा सेनाका सकल दर्जाले प्रयोग गर्ने क्यामोफ्लाइज कपडाको बेचबिखन र प्रयोग रोक्न भनिएको छ। परिपत्रमा वन तथा वातावरण मन्त्रालय मातहत रहेका वन रक्षक र नीजि सुरक्षा कम्पनीहरूबाट खटिने… पुरा पढौ

एनसेल टावर लक्षित गरी बम बिस्फोट

file pix झापामा गए राती कुकर बम बिस्फोट भएको छ । झापाको दमक५ स्थित एनसेल सेन्टरलाई लक्षित गरेर बम बिस्फोट गराईएको प्रहरीले जनाएको छ । कुकर बम सानो आकारको भएकोले कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बम बिस्फोट भएलगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकको टोली पुगेको थियो । रातीको समय हुँदा सो स्थान आसपास कोही पनि नहिडेकोले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।… पुरा पढौ

बाल यौन दुव्र्यवहार आरोपमा वडा सदस्य पक्राउ

नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं