समाचार

आजको राशिफल (२०७६ श्रावण २३ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २३ गते बिहीबार, इस्वीसंवत अगष्त ८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको अष्टमी तिथि दिनमा ३ बजेर ११ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज विशाखा नक्षत्र राति २ बजेर ३१ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा शुभ, करणमा… पुरा पढौ

तपाइँले पान नम्बर लिनुभयो ?

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । यो संकेत एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा अन्य विवरण बदलिए पनि करदाताका लागि सधैँभरी सोही संकेत अंक कायम रहन्छ । यसैले स्थायी लेखा नम्बर भनिएको हो । प्यान लिन के गर्ने ? व्यवसाय वा रोजगारी गरेपछि कुनै न कुनै रुपमा सरकारलाई कर बुझाउनै पर्ने हुन्छ । व्यवसाय दर्ता गरिसकेपछि… पुरा पढौ

कोशी एण्ड रीतिक रेष्टुरेन्ट पृथ्वीचोककी सञ्चालक पक्राउ

नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनले होटेलमा बास बस्न आएका तीन भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखेकाले प्रहरीले उनलाई मगलबार पक्राउ गरेको हो । तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । लक्ष्मी परियारको साउन १ गते हत्या भएको थियो… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २२ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २२ गते बुधबार, इस्वीसंवत अगष्त ७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको सप्तमी तिथि दिनमा ४ बजेर ४८ मिनेटसम्म त्यसउप्रान्त अष्ठमी तिथि लाग्नेछ । आज स्वाति नक्षत्र राति ३ बजेर १२ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा शुभ, करणमा… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २१ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २१ गते मंगलबार, इस्वीसंवत अगष्त ६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको षष्ठी तिथि रातिमा ११ बजेर १७ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज हस्ता नक्षत्र बिहानमा ७ बजेर ३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा साध्य, करणमा… पुरा पढौ

सार्वजनिक बसमा भदौदेखि ‘इ–टिकेटिङ’

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘इ–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, ‘अबको छ महिनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ’, महानगरप्रमुख जिसीले दक्षिण एशियाली खेलकूद… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २० गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २० गते सोमबार, इस्वीसंवत अगष्त ५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको पञ्चमी तिथि रातिमा ११ बजेर १७ मिनेटसम्म त्यसउप्रान्त षष्ठस् तिथि लाग्नेछ । आज उत्तराफाल्गुणी नक्षत्र बिहानमा ७ बजेर ३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा परिध, करणमा… पुरा पढौ

गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु

राजधानीको टोखा नगरपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। आईतबार अपरान्ह बा ५३ प ९६५४ नम्बरको मोटरसाईकल पछाडी बसेकी १९ वर्षीया रानी श्रेष्ठ अचानक बेहोस भएर खसेकी थिईन। तत्काल प्रहरीले उपचारका लागि स्थानीय बिनायक अस्पताल लगेको थियो। उनलाई दुई बजेर ४५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। महानगरीय प्रहरी प्रभाग गोंगबुले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पुरा पढौ

नारी परोपकार केन्द्र सिमलचौरमा शारदा

नारी परोपकार केन्द्र सिमलचौर ८ पोखराको १७ औं साधारणसभा तथा सातौं अधिबेशनले शारदा गिरीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्ष राधाकुमारी शर्मा, द्धितीय उपाध्यक्ष राधादेवी सिग्देल, सचिव पार्वती गिरी, कोषाध्यक्ष सर्मिला पौडेल र सहसचिव उर्मिला भण्डारी छन् । सदस्यमा डीलमाया पौडल, कमला श्रेष्ठ, प्रिया थापा, विनिता पौडेल, गंगा गिरी र लक्ष्मी पुरी छन् । साधारणसभामा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले केन्द्रले गर्दै आएको सामाजिक उत्तरदायित्वका… पुरा पढौ

आज नागपञ्चमी : यस्ता छन् नागपूजा गर्नैपर्ने कारण र पूजा गर्ने विधि

आज नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो । नागपञ्चमी श्रावण महिनामा शुक्लपक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ । व्रतको विधि : नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं