समाचार

आजको राशिफल (२०७६ पौष २१ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ पौष २१ गते सोमबार, इस्वीसंवत जनवरी ६ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको एकादशी तिथि अहोरात्र रहनेछ । आज भरणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा साध्य, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा चर रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

६ दिने भ्रमणका लागि गृहमन्त्री थापा चिन प्रस्थान

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन प्रस्थान गरेका छन् । थापा ६ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले चीनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने, चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिएका छन् । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन्।… पुरा पढौ

आजको राशिफल (२०७६ पौष २० गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ पौष २० गते आइतबार, इस्वीसंवत जनवरी ५ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको दशमी तिथि अहोरात्र रहनेछ । आज अनुराधा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सिद्धि, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

प्रकाश सपूत भ्रमण वर्षको सद्भावना दूतमा नियुक्त

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो। गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त… पुरा पढौ

आजको राशिफल (२०७६ पौष १८ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ पौष १८ गते शुक्रबार, इस्वीसंवत जनवरी ३ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको अष्टमी तिथि अहोरात्र रहनेछ । आज रेवती नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शिव, करणमा बालव रहनेछ भने आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरे मिल्ने छ यस्तो लाभ

आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे तपाईंको घरमा धनका साथै समृद्धि लाभ हुनेछ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी… पुरा पढौ

बाजुरामा जिप दुर्घटना हुँदा ४ को मृत्यु

बाजुराको कालडाँडाभिरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से ज १ १०६४ नम्बरको जिप वडा नम्बर ७ बाधुमा दुर्घटना भएको हो । घाइतेको उद्धार तथा शवको व्यवस्थापनको लागि घटनास्थलतर्फ सुरक्षाकर्मी पचिालन गरिसकिएको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिएका छन् । जिप नदीमा डुबेकोले दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । पुरा पढौ

फुलबारी क्लबले मनायो ७ औं टोपी दिवस

सातौ टोपी दिवसको अवसरमा पोखराको फुलबारी क्लबले बुधबार एक कार्यक्रमका विच टोपी दिवस मनाएको छ । क्लवले टोपीको महत्व प्रकाश पार्नका लागि दिवसको अवसरमा प्रभातफेरी सहितको अन्तरक्रिया कार्यक्रम गरेको हो । क्लवको भवन परिसरबाट सुरु भएको प्रभावतफेरीमा सहभागिहरुले टोपीका महत्वबारे लेखिएका विभिन्न नारा अंकित प्लेकार्ड सहित राम मन्दिर सम्मको क्षेत्रमा परिक्रमा गरेका थिए । परिक्रमा पछि आयोजित सभामा प्रा. डा कुस्माकर न्यौपानेले टोपी पहाड र मधेस बिचको सम्बन्ध प्रगाढ गर्ने… पुरा पढौ

कश्मीर भिडन्तमा अस्ताए गोरखाका अर्जुन मगर

भारतको जम्मु कस्मिरमा भारत र पाकिस्तानका सैनिकबीच भिडन्त हुँदा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको मृत्यु भएको छ । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको हो । गोरखा रिप गाउँका २५ वर्षीय अर्जुन राइफलम्यान पदमा कार्यरत रहेका बताइएको छ । ४ वर्षअघि भारतीय सेनामा भर्ति भएको अर्जुन सात महिना अघि मात्र विवाह बन्धनमा बाँधिएका… पुरा पढौ

टोपी दिवमा युवाहरूले उठाए लिपुलेकको कुरा

सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा नेपाली टोपी लगाएर युवा हरुले लिपुलेक र कालापानी मुद्दा लाई पुन: उठाएका छन्। पछिल्लो राजनितिक अवस्था, सरकार विस्तार लगायतका विषय हरुले स्थान लिदा भारतले मिचेको नेपालको भुमी लिपुलेक र कालापानीको मुद्दा सेलाएको अवस्थामा नेपाल टोपी प्रतिष्ठान गण्डकीले ढाका टोपी लगाएर प्रदेश सरकार समक्ष उठाएको हो। विभिन्न सरकारी दस्तावेज तथा जनगणना अनुसार उक्त भुमी नेपालको हो भनेर स्पष्ट छ। नेपाल-भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं