पोखरा ३३ भरतपोखरीका विकल थापाको जापानमा निधन भएको छ । जापानको सेन्दाइमा श्रीमतीसहित बस्ने २८ वर्षीय विकलको आइतबार हृदयघातबाट निधन भएको हो ।
विद्यार्थ भिसामा सात वर्षअघि जापान गएका विकलको परिवारमा बाआमा, भाइ र दिदी छन् ।
नेपालदूत , पोखरा
पौष २१ गते २०७६