समाचार

लागू औषधसहित श्रीमान्–श्रीमती पक्राउ

प्रतिबन्धित लागू औषधसहित मोरङमा श्रीमान् र श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् । बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६० पिस लागू औषध र सिरिन्ज थान फेला परेको थियो । उनीहरुलाई… पुरा पढौ

करोडकी दानवीर निरलाको निधनले क्याम्पस स्तब्ध

जोमसोम– मुस्ताङमा एक मात्र क्याम्पस छ ,त्यो हो सदरमुकाम जोमसोममा अवस्थित तेजनिरला जनहित बहुमुखी क्याम्पस । जिल्लाका धेरै गरिव र विपन्न जनताका छोराछोरीलाई उच्चशिक्षाका लागि भोग्दै आएको आर्थिक समस्य र दुःखलाई सम्वोधन गर्दै मुस्ताङी एक बृद्ध बुढी आमाले एक करोड बढी क्याम्पस स्थापनाका लागि दान गरिन् । उनकै सहयोगले अहिले जिल्लामा ब्याचलर सम्मको पढाई संञ्चालन भईरहेको छ । क्याम्ससले उक्त पैसा अक्षयकोष स्थापन गरेर शिक्षकलाई तलब भत्ताको जोहो गरेको छ… पुरा पढौ

हेलिकोप्टरबाट जस्तापाता झरेपछि स्थानीयवासी चिन्तित

उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे । सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको… पुरा पढौ

एक्यापको सक्रियतामा टिटी ताल सरसफाई

धार्मिक तथा जैविक महत्वको पर्यटकीय गन्तब्य टिटी तालको बिहिबार सरसफाई भएको छ । नेपाल भ्रमण बर्षको उपलक्ष्यमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले फोहोर व्यवस्थापन गरेको हो । ताल सरसफाईमा डिभिजन बन ,स्याउ जोन ,जोमसोम नागरिक उड््यन ,नेपाली सेना ,बन उपभोक्ता समिति र स्थानीय लगायतको सहकार्य गरे । सरोकारवालाको करिव एक सय जना जनशक्तिले तालको चारैतिर फोहोर मैला व्यवस्थापन गरेको एक्याप जोमसोमले जनाएको छ । साथै एक्यापले टिटी तालमा २ वटा… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन १६ गते शुक्रबार)

यो राशिफल ज्योतिष सिद्धान्त अनुसार तयार गरिएको छ । राशिफल भित्र उल्लेख भएका आजको साहित, विभिन्न बारबेला र सबैभन्दा खराब समय बुझेर अघि बढ्नुहोस् तपाइँलाई कहिल्यै कतै समस्या पर्दैन । विशेषगरि टाढाको यात्रा, आर्थिक लेनदेन र महत्वपूर्ण निर्णय गर्दा यी कुरालाई ध्यान दिनुहोस् । https://www.youtube.com/watch?v=kbkPAoebTsI&t=116s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन १६ गते शुक्रबार, इस्वीसंवत फरवरी २८ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य… पुरा पढौ

महिला कैदी, बन्दीलाई स्वास्थ्य सचेतना

पोखरा लेडी जेसीजले बिहीबार कारागार कार्यालय कास्कीका महिला कैद, बैन्दीलाई स्वास्थ्य सचेतना दिएको छ । महिला कैदी, बैन्दीलाई स्वास्थ्यसम्बन्धी सामग्रीसमेत वितरण गरिएको कार्यक्रममा स्वास्थ्यसम्बन्धी सहजीकरण स्टाफ नर्स एवं कार्यक्रम संयोजक सुजाता सापकोटाले गरेकी थिइन् । संस्थाका अध्यक्ष शोभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा कारागार प्रमुख गणेश गौतम, पोखरा जेसीजका अध्यक्ष शिवप्रसाद सापकोटा, नायब सुब्वा महेन्द्रबहादुर कुवँर, हवल्दार द्रौपदी थापा, पोखरा लेडी जेसीजका पदाधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रम पोखरा लेडी जेसीजकी… पुरा पढौ

घाइते मैनालीलाई हेलिकप्टरबाट काठमाडौंको लगियो

सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीको अवस्था गम्भीर रहेको कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौँ लगिएको हो। महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।  पुरा पढौ

फ्रान्स पठाईदिने भन्दै ३८ लाख ठगि गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भन्दै ३८ लाख उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा रुपन्देहीको साविक दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पुर्णिमा श्रीष छन्। उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड)कामको लागि आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारेर ३ जनाबाट सो रकम लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। पीडित शिर बहादुर थापाले दिएको निवेदनका आधारमा… पुरा पढौ

वर्षाका कारण १५ करोडको इँटामा क्षति

३ दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन १५ गते बिहीबार)

यो राशिफल ज्योतिष सिद्धान्त अनुसार तयार गरिएको छ । राशिफल भित्र उल्लेख भएका आजको साहित, विभिन्न बारबेला र सबैभन्दा खराब समय बुझेर अघि बढ्नुहोस् तपाइँलाई कहिल्यै कतै समस्या पर्दैन । विशेषगरि टाढाको यात्रा, आर्थिक लेनदेन र महत्वपूर्ण निर्णय गर्दा यी कुरालाई ध्यान दिनुहोस् । https://www.youtube.com/watch?v=kbkPAoebTsI आजको पञ्चांग आज मिति २०७६ फाल्गुन १५ गते बिहीबार, इस्वीसंवत फरवरी २७ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं