कास्कीका सुवेदीको हालै भएको भेलाले सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपालको कास्की गठन गरेको छ । संस्थाका कुलाधिपति डा. अनिल सुवेदी, कुलरक्षक मनहरि (कास्कीकोट,वाहुनपानी), कुल सचिव पशुपति (पोखरा ) र कुल कोष रक्षक प्रिती ढकाल सुवेदी (कास्कीकोट,लौसीढुंगा) छन् । सदस्यमा रेशम सुवेदी (ढावा, लौरुख), भीमप्रसाद (कास्कीकोट, रोहटेपानी) खेमराज (साविक लेखनाथ), डा. दीपकराम (सिम्पाली, वनपाले), प्रजापति (कास्कीकोट, रैकर), नारायण सुवेदी(रुपा), अम्बिका (दोपहरे), खिमलाल (दोपहरे), खरिका (कास्कीकोट, लौसिढुंगा) र बालाकृष्ण (मादी) छन् ।…
पुरा पढौ