विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी सिआईसी एजुकेशन हव पोखराले भदौ १६ र १७ गते दुई दिने शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । संस्थाले कास्की र वरपरका जिल्लाका विद्यार्थीलाई मुख्य रूपमा लक्षित गरेको यस मेलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा आउने प्रतिनिधिमार्फत विद्यार्थी र अभिभावकले सम्बन्धित देशको शैक्षिक प्रणाली, विश्वविद्यालय तथा कलेजका कार्यक्रम, छात्रवृत्तिबारे जानकारी पाउने तथा…
पुरा पढौ