समाचार

पोखरामा निरन्तर चिकित्सा शिक्षा

पोखरामा शनिबार निरन्तर चिकित्सा शिक्षा कार्यक्रम भएको छ । गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञको छाता संगठन सोल गण्डकीको विधिवत स्थापना भएको हो । कार्यक्रममा कानमा लाग्ने ढुसी रोगका विषयमा गण्डकी मेडिकल कलेजमा कार्यरत उपप्राध्यापक तथा सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोईराला र सिभिल अस्पताल काठमाडौमा कार्यरत सोल नेपाल केन्द्रीय महासचिव डा दिपेश शाक्यले इन्डोस्कोपले गरिने कानका अप्रेसनका विषयमा प्रस्तुति राखे । सोल नेपालको केन्द्रीय अध्यक्ष सहप्राडा… पुरा पढौ

नेसनल प्याब्सन कास्कीमा नयाँ समिति

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल एन प्याव्सनको कास्की जिल्ला समिति गठन भएको छ । एन प्याव्सनकी राष्ट्रिय अध्यक्ष तथा कानुन, योजना तथा नीति निर्माण विभाग र मधेश प्रदेश समन्वय उपसमिति संयोजक गीता राणा क्षेत्रीको उपस्थितिमा शनिवार पोखरामा कास्की जिल्ला समिति गठन भएको हो । समिति अध्यक्षमा रोशन कोइराला चयन भएका छन् । उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा के.सी., कोषाध्यक्ष कमल थापा रहेका छन् । सदस्यहरुमा अर्जुन आचार्य, मार्कण्ड… पुरा पढौ

सोल गण्डकीमा प्राडा कोइराला

गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञको भेलाले सोसाइटी अफ ओर्टाेराइनोल्¥याङकोलोजिस्ट (सोल) गण्डकी शाखा गठन गरेको छ । प्राडा कृष्ण कोइरालाको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सहप्राध्यापक डा राजेन्द्र नेपाली, ⁠महासचिव सहप्राडा कृष्णचन्द्र रिजाल र ⁠कोषाध्यक्षमा सहप्राडा स्वस्ती शर्मा छन् । सदस्यमा सदस्य डा निरज केसी डनजनबहादुर लामिछाने र डा मिलन श्रेष्ठ छन् । डा कुलदीप नारायण अग्रहरी सल्लाहकार छन् । कार्यक्रममा सोल सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय… पुरा पढौ

खाद्य स्वच्छताबारे अभिमुखीकरण

खाद्य स्वच्छताको आधारमा होटल लोगो स्तरीकरण तथा नवीकरण कार्यक्रम अन्तर्गत खाद्य स्वच्छता र गुणस्तरबारे एक दिवशीय कार्यक्रम भएको छ । खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता भन्ने नाराका साथ भएको कार्यक्रममा उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले होटल तथा रेस्टुरेन्टको स्तरीकरण गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई राम्रो बनाउन यस्ता कार्यक्रम निकै महत्वपूर्ण हुने बताए । अध्यक्ष लिगलले होटल, रेस्टुरेन्टले दिने सेवाबाट उपभोक्ता विश्वस्त बन्नका लागि यस प्रकारका कार्यक्रम समय समयमा जरुरी हुने… पुरा पढौ

सालिन्दा मौलिक तीजगीत ल्याउँछिन् अम्बिका (भिडियोसहित)

नेपालीको पुरानो जनजीवन फेरिएको छ । सँगसँगै फेरिएका छन् समाजका समस्या र सम्भावनाका बाटाहरु पनि । यही बद्लावको गतिसँग नेपाली महिलाको जीवन पनि फेरिएको छ । नेपाली महिलाले मनाउने तीजगीतको स्वरुप र यसका भावमा पनि परिवर्तन आएको छ । यही गतिलाई समातेर गायिका अम्बिका भण्डारीले सालिन्दा नयाँ तीजगीत ल्याउने गरेकी छन् । यसपालिको तीजलाई लक्षित गरी भण्डारीको ‘पहिले जस्तो छैन गाउँघर’ सार्वजनिक भएको छ । गीतमा आवाज लय र शब्द… पुरा पढौ

शुष्माको शब्दमा सन्जनाको तीजगीत बजारमा (भिडियोसहित)

गायिका सन्जना ओलीको पहिलो तिज गीत 'बिन्दुली टिका' भिडियो सहित सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार शुष्मा देवकोटाको शब्द तथा गायक तथा संगीतकार निरज शर्मा खतिवडाको लय सृजना रहेको तिज गीत 'बिन्दुली टिका' गायिका स्वयंको युटुव च्यानलमार्फत भिडियो सहित सार्वजनिक भएको हो । रोषन मिश्रको संगीत संयोजन रहेको गीतमा प्रयोग भएका शब्दहरु नेपाल तथा दार्जीलिङ सहितका नेपाली भाषी क्षेत्रमा बोलिने चलन चल्तीको नजिक छ्न । अविवाहित नारी ह्रदयको कल्पना,… पुरा पढौ

नेपाल निजामती कर्मचारी युनियन कास्की अध्यक्षमा रेग्मीले उम्मेदवारी दिने

नेपाल निजामती कर्मचारी युनियन कास्की अध्यक्षमा विनोद रेग्मीले उम्मेदवारी दिने भएका छन। युनियनको साउन २२ र २३ गते हुने नवौं अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने रेग्मीले सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन् । २०७० बाट निजामति सेवा प्रवेश गरेका उनी हाल व्यवसायिक सीप विकास तथा तालिम केन्द्र पोखरामा लेखा अधिकृत छन् । यसअघि उनले म्याग्दीबाट युनियनको केन्द्रीय प्रतिनिधि, मुस्ताङ जिल्ला कार्यसमितिको सहसचिव र गण्डकी प्रदेश कार्यसमिति सचिवको जिम्मेवारी निर्वाह गरिसेका छन् ।… पुरा पढौ

लायन्स ग्लोबल टाउनको रक्तदानमा ११८ युनिट रगत संकलन

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले शुक्रबार आयोजना गरेको बृहत् रक्तदानमा १ सय १८ युनिट रगत संकलन भएको छ । ट्रेड टावर थापाथलीमा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ एमका डिस्ट्रिक गभर्नर धनीराम बरालले रक्तदानले मानिसको जीवन रक्षा गर्ने भएकाले यो उत्कृष्ट र पवित्र दान भएको बताए । कार्यक्रममा फस्ट लेडी विष्णु बराल, लायन रत्न पराजुली सर, पास्ट गभर्नर महेन्द्र पौडेल, लायन भीमलाल पौडेल, लायन बलराम सुवेदी, लायन माधव पान्डे, लायन… पुरा पढौ

पोखरामा पहिलो पटक श्रावण १६ र १७ गते आरयु फेष्ट 

पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो ।   यही श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो… पुरा पढौ

मोबाइल र इलेक्ट्रोनिक्समा चाडपर्व लक्षित उपहार योजना

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना सार्वजनिक गरेको छ । संस्था दर्ता भएको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी उपहार कुपन योजना सार्वजनिक गरेको हो । व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी साउन १५ गतेदेखि आउँदो पुस १५ गतेसम्म ५ महिनाका लागि चाडपर्व लक्षित उपहार योजना ल्याइएको हो । योजनाका मुल आयोजक समितिका संयोजक तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं