मुख्य समाचार

पार्किङको कारलाई बिहानै मापसे गरी चलाएर ठक्कर दिने गाडी कसको ?

शनिबार बिहान पोखरा नयाँबजारमा पार्किङमा राखिएको पत्रकार सुरेन्द्र पौडेलको गाडीलाई जिपले ठक्कर दियो । ठक्कर दिने जिप पोखरा ६ लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको भएको खुलेको छ । जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख मुरारी मिश्रले पत्रकार पौडेलको ग२ च ७८८३ नम्बरको कारलाई ठक्कर दिने बा १५ च ६७८३ नम्बरको स्कार्पियो होटल सरोबरको भएको पुष्टि गरे । जिपका चालकभुवनेश्वर गौतम रक्सीले मात्तिएका थिए । प्रहरीले उनले मापसे गरेको जनाएको छ… पुरा पढौ

बिपीवाद खोज्दै देशभर यात्रा !

बिपी संग्रहालय समितिले बिपीवादको खोजी गर्दै जेठ ३० देखि ३२ सम्म सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गर्ने भएको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन बिपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा गर्न लागिएको समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । यात्राका क्रममा संग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिनेछ । यसैगरी संग्रहालयका तस्वीर पनि साथै लैजाने कार्यक्रम छ । यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरूको उद्गमस्थल दुम्जाबाट… पुरा पढौ

सरकारले संविधान र कानूनको खिल्ली उँडायो : नेता जोशी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले ओली सरकार २ तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् । उनले मिडिया काउन्सिल विधेयक, लोकसेवा विधेयक लगायतका काम र चालिएका कदमले वर्तमान सरकारले संविधान र कानूनको खिल्ली उँडाएको बताए । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एकदलीय अधिनायकवादतर्फ उन्मुख सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको बताए । नेता जोशीले सरकारको गलत क्रियाकलापप्रति खबरदारी गर्दै जनतालाई बुझाउन… पुरा पढौ

अन्धविश्वासले झन्डै गयो ज्यान, प्लेन चार्टर गरी उद्धार

घरछेउमै छ धारो, तर उनलाई त्यहाँ नुहाउन अनुमति छैन । बाजुराको बुढीनन्दा नगरपालिका ४ की सरिता रोकायाले नुहाउनका लागि खोलैमा पुग्नु प¥यो । दुर्भाग्य, नुहाउँदा नुहाउँदै माथिबाट आएको ढुंगाले लागेर उनी सख्त घाइते भइन् । घाइते सरितालाई सोमबार बुढीनन्दा नगरपालिका र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्लेन चार्टर गरी उपचारका लागि नेपालगञ्ज पठाइएको हो । करिब २ लाखमा प्लेन चार्टर गरी सरितालाई पठाइको बुढीनन्दाकी उपमेयर सृष्टि रेग्मीले जानकारी दिइन् ।… पुरा पढौ

विपद् व्यवस्थापनमा सहकार्य र ऐक्यबद्धता आवश्यक छ

गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न दक्षिण एशियाली मुलुकबीच आपसी सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताएका छन् । आजदेखि यहाँ शुरु भएको ‘विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन’को उद्घाटनका क्रममा उनले यो समस्या कुनै स्थानीय तह वा एउटा देशको मात्र नभइ सम्पूर्ण विश्वको समस्या भएकोले सहकार्य आवश्यकता रहेको बताएका हुन् । दुई दिनसम्म हुने सम्मेलन… पुरा पढौ

संसद बैठक मंगलबारसम्मका लागि स्थगित

गुठीसम्बन्धी विधेयकलाई लिएर विरोधमा उत्रिएकामाथि भएको सरकारी दमनपछि प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन् । प्रतिनिधि सभामा कांग्रेसको अवरोधपछि सूचना टाँसेर भोलीसम्मका लागि बैठक रोकिएको हो । कांग्रेसको अवरोधपछि १५ मिनेट स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै भोली ११ बजेसम्मका लागि रोकिएको… पुरा पढौ

लोकसेवा आयोगद्धारा प्रकाशित विज्ञापन रद्द गर्न निर्देशन,कारण यस्तो छ

संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको समितिले ठहर गरेपछि समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल लगतै निर्देशन दिएको हो । संविधानको धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिता हुने हक सुनिश्चित गरेको र धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकार, २२६ मा कानुन बनाउने… पुरा पढौ

सभामुखज्यू, सांसद नियमावली किन उल्लघंन भयो : बालकृष्ण खाँड

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले सभामुख कृष्णबहादुर महराले नै संसद नियमावली उल्लंघन गरेको आरोप लगाएका छन् । उनले विपक्षीले जिज्ञाशा राखी विरोध गरिरहेका बेला सांसद अघि बनाउन खोजेको भन्दै संसदको नियमावली उल्लंघन भएको आरोप लगाए । उनले धर्म प्रचारको टोपी लगाएर नेपालीमाथि प्रहर भएको जिकिर गरे । उनले माइतीघर मण्डेला जम्मा भएर शान्तिपूर्ण आन्दोलनमा निर्मम प्रहार गरेको बताए । उनले भने, ‘टुडिखेलमा जम्मा होऔ भने सरकारले बेचिसक्यो । माइतीघरमा जम्म… पुरा पढौ

लामतरा-दोबिल्ला-बागमारा जाने बाटो बन्द

सोमबार आजबाट पोखरा १७ महतगौडाको गल्छीमा बाटो स्तरोन्नति सुरु भएको छ । जानकी आधारभूत स्कुल छेउको डाँडो काटेर बाटो स्नरोन्नति गर्दा लामतरा, दोबिल्ला, बागमारा लगायतका क्षेत्र जाने बाटो बन्द हुने भएको छ । रातोपैह्रा, महतगौडा, दोबिल्ला बाटो निर्माण उपभोक्ता समिति अध्यक्ष दीपक आचार्यले सोमबारबाट महतगौडाको ढिस्को काटिनसकिएसम्म बाटो बन्द हुने बताए । उनले भने, ‘यसबाट पर्ने जाने असुविधाप्रति क्षमाप्रार्थी छौं । बाटो निर्माणमा सबैको साथ रहने अपेक्षासहित वैकल्पिक उपाय र… पुरा पढौ

घाटमा वधशाला बनाएर लास कहाँ लैजाऊँ सरकार ?

हाम्रो खानामा मासुको मात्रा बढेको छ । पोखरामा मात्रै दिनमै करिब ४० हजार किलो मासु बिक्छ । महानगर भइसके पनि मासुका लागि पशु वध गर्ने तरिका परम्परागत नै छ । खुला रुपमै पशु काटिन्छन्, मासुको गुणस्तरबारे पनि बेला बेलामा प्रश्न उठ्छ । यसको उत्तर खोज्दै पोखरा महानगर र गण्डकी सरकारले आधुनिक वधशाला बनाउने योजना सार्वजनिक भएपछि नागरिक खुसी भए । तर, यो खुसी लामो समय टिक्ने छन्द छैन । स्थानीयसँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं