आशन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उप-निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनका लागि मंसिर ०१ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा उप-निर्वाचनको शान्ति सुरक्षाको विषयमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मीले यही मंसिर १४ गते हुन गईरहेको उप(निर्वाचनमा गण्डकी प्रदेश मातहतमा हुने उप(निर्वाचनका क्षेत्रहरु, उम्मेद्वार, मतदाता, निर्वाचन सुरक्षा चुनौती, प्रहरी जनशक्ति परिचाल, मतदान…
पुरा पढौ