नेकपाको सचिवालय बैठक जारी
राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज पनि जारी छ । बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।यसअघि बिहीबार बेलुका बसेको सचिवालय बैठक बिनानिष्कर्ष सकिएको थियो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले नेकपाका तर्फबाट उम्मेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए । “राष्ट्रियसभा…
पुरा पढौ
विश्वका टप २० विमान कम्पनी : कुन-कुन परे ?
अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टाज विश्वकै सबैभन्दा सुरक्षित विमान कम्पनीमा छनोट भएको छ । सो सम्बन्धी सूचकांक एयरलाइनरेटिङ्गस डट कमले निकालेको हो । जसले विश्वका ४०५ वटा विमान कम्पनीलाई अनुगमन गरेको जनाइएको छ । बुधबार सार्वजनिक गरिएको सो जानकारीमा सो विमान कम्पनी सन् २०१४ र २०१७ मा पनि सुरक्षित मानिएको थियो । सन् २०१८ मा भएको अनुगमनमा कोही पनि बिजेता भएका थिएनन् । त्यसैले त्यतिबेला टप २० मा आउने विमान कम्पनीलाई…
पुरा पढौ
तीन दिनसम्म भारी हिमपात र वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ । यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान पौष १८ गते (शुक्रबार)दिउँसो : देशभर…
पुरा पढौ
सभामुखको उम्मेदवार खोज्दै नेकपा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार बसेको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बिहान साढे ८ बजे बस्ने गरी स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि त्यस विषयमा बिहीबार छलफल हुन सकेको थिएन् । राष्ट्रिय सभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी…
पुरा पढौ
लाइसेन्सको परीक्षामा पनि नक्कली परीक्षार्थी !
सवारी चालक अनुमतिपत्रको लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका मानबहादुर ब्लोन र ललितपुर सात दोबाटोका सरोज शाही रहेको महाशाखाले जनाएको छ । उनीहरुबाट अर्काको फोटो टाँसेर प्रयोग गरिएको नागरिकता, यातायात व्यवस्था विभागबाट परीक्षकका लागि दिइएको निवेदन…
पुरा पढौ
वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर
कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले…
पुरा पढौ
प्रहरी हवल्दार मध्यरातमा रक्सीले मातेपछि…

चितवनका एसपी मल्ल निलम्बित हुन सक्ने !
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको सरुवा २०७६ पुस ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । तर नेकपा अध्यक्ष प्रचण्डलाई प्रभावमा पारि उनले उक्त सरुवालाई अटेर गर्दै चितवनमै बसेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले बुधबार १२ घन्टाभित्र रमाना लिन निर्देशन दिएको छ। प्रदेश नम्वर ३ का प्रहरीका एसपी अरुण पौडेलको हस्ताक्षरमा उनलाई १२ घन्टाभित्र रमाना लिन लिखित पत्र नै पठाइएको छ। तर उनले बिहीबार दिउँसोसम्म पनि रमाना नलिई प्रदेश प्रहरीको निर्देशन…
पुरा पढौ
पोखराको मौसम : उज्यालो हुनुको साटो झनै अँध्यारो

काँग्रेसका सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता








