स्वास्थ्य

अफिन गण्डकी अध्यक्षमा फेरि अशोक

निजी अस्पतालको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्यूट अफ नेपाल गण्डकी प्रदेशको शनिबार भएको प्रथम अधिवेसनले अशोक पालिखेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष्यमा डा. गिरीधारी शर्मा, सचिवमा ऋषि खतिवडा र कोषाध्यक्षमा डा पूजन शर्मा छन् । समितिका सदस्यमा कपिल पोख्रेल, विश्व घिमिरे, तुलबहादुर राना, डा सन्दिप गोर्खाली, डा छविलाल थापा, शोभाकान्त पौडेल र सुशील पौडेल छन् । सल्लाहकारमा डा पदमबहादुर खड्का, डा भरतबहादुर खत्री,… पुरा पढौ

बालबालिकाको कान पाक्ने समस्या : यस्ता छन् समाधानका उपाय

कानमा सबैभन्दा बढि देखिने समस्या भनेको पाक्ने हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। तर, यस समस्याबाट बढि मात्रामा बालबालिका प्रभावित हुने गर्दछन् । सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान पाक्नु भनिन्छ । बनावटका आधारमा बाहिरी, मध्य र भित्री गरी कानलाई तीन भागमा वर्गिकरण गरिएको हुन्छ । कानको मध्य भागमा संक्रमण हुँदा पिप जम्छ र जमेको पिप बाहिर निस्कनुलाई कान पाकेको भनिन्छ । बच्चाहरुमा… पुरा पढौ

सरकारले निःशुल्क दिएको औषधि खान अयोग्य !

सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको समाचार पनि छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजमा आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् । ०७५/७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरूबाट निःशुल्क… पुरा पढौ

कविता : नर्स तिमी

लडिरहेछन् जीवन शैयामा हररात जाग्राम छौंं तिमी बत्तीसँगै हेर्छ्यौं उनलाई निस्पट अँध्यारोमा तिमी अरुलाइ रात हुँदा यहाँ दिन महसुस गर्छ्यौ तिमी छटपटाइमा छन् शरीरहरु नसामा उर्जा भर्छ्यौ तिमी जीवन बाच्ने आशा राख्छन् शैयामाथिका शिथिल मन हातमा क्याप्सुल थमाउँदै पिलाउछ्यौ सँगै जल तिमी तिम्रो स्पर्श अनि मुस्कानले प्रसन्न बन्छ्न ती घाइतेहरु पीडामा मुस्कुराउँछ बिरामी बाच्ने उर्जा बाड्छ्यौ तिमी जीवन रक्षार्थ खटिरहन्छ्यौ श्वेत सुकिला पहिरनमा तिमी सदा सत्कर्म गर्ने दीर्घायुको विज्ञानकी अप्सरा… पुरा पढौ

मानिसले चिनी खानैपर्छ ?

चिनी भनेको यस्तो तत्व हो, जुन धेरै खानेकुरामा पाइन्छ। तर, यसले शरीरलाई फाइदा गर्दैन। खानै छाड्यौं भने हाम्रो शरीरमा के असर पर्ला त? कति फाइदा होला, कति नोक्सान? अध्ययनअनुसार मान्छेलाई चिनी वा चिनीयुक्त खानेकुराबाट टाढा बस्न गाह्रो पर्छ। गुलियो खानेकुरासँगको हाम्रो सम्बन्ध आजको होइन, यो मानव विकासक्रमसँग जोडिएको छ। हाम्रा पुर्खाहरू आफ्नो आहारा निम्ति जनावरको शिकार गर्थे। जंगलमा पाइने वनस्पति र फलफूल खान्थे। त्यो समय गुलियो फल सितिमिति भेटिन्थेन। गुलियो… पुरा पढौ

चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

पोखरालगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ । चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुनेक्रम बढ्न थालेको छ । बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । पाटन अस्पतालका बाल विशेषज्ञ डा. भीष्म पोखरेल चिसोमा विशेषगरी ५ वर्षभन्दा कम… पुरा पढौ

तपाइँको कलेजो ठीक अवस्थामा छ त ?

कलेजो शरीरको छालाभन्दा दोस्रो ठूलो अंग हो । अन्य अंगहरू जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ । स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ । रातो र खैरौ रङमा हुने मानव शरीरको यो अंगले शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ… पुरा पढौ

चितवन मेडिकल कलेजमा फेरि आन्दोलन !

चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले थप आन्दोलन गर्ने भएका छन्। उक्त मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि चितवन मेडिकल कलेजका विद्यार्थीले शुक्रबार अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक आह्वान गरेका थिए। तर, मेडिकल कलेज सञ्चालक हरिशचन्द्र न्यौपाने बैठकमा नआएपछि छलफलले सार्थकता पाएन।    विद्यार्थीका अनुसार सर्वदलीय बैठकले मेडिकल कलेज सञ्चालकसँग वार्ताको पहल गर्ने भनेको थियो। तर, कलेज सञ्चालकले उपस्थिति नजनाएपछि वार्ता अघि नबढेको विद्यार्थीले बताए। कलेज सञ्चालकले… पुरा पढौ

मुख स्वास्थ्य भनेको के हो ?

मानिसको मुख सम्पूर्ण स्वास्थ्यको मूल ढोका हो । तर, मुख स्वास्थ्य भन्नाले मुखभित्र मात्रै देखिने समस्या होइन । यसमा अनुहार पनि पर्छ । मान्यतया उपचारका लागि स्वास्थ्यकर्मी कहाँ शरीर तथा पेट उपचार गर्न जाँदा डाक्टरले मुख आँ गर भन्छन् । जिब्रो तान्न लगाउँछन्, त्यसपछि मुखमा लाइट बालेर र्हेछन् । किनभने मुख सम्पूर्ण शरीरको ऐना हो । जस्तै मुटुकोे बिरामी भएको मानिसमा अनुहारमा कालोपना आउनका साथै अर्कै खालको रङ पनि देखिन्छ… पुरा पढौ

स्याङ्जाको जुग्लेमा मेडिसिटीको शिविर

नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानीयको स्वास्थ्य जाँच गरेको छ । नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजारको मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्शसहित औषधिसमेत वितरण गरेको छ । पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधिखोला बोर्डिङ्ग स्कुलमा भएको शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याकह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटीको संलग्नता थियो । शिविरमा नेपाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं