स्वास्थ्य

फिस्टेल सहकारी र स्टेसनरी महासंघ सदस्यलाई छुट

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की र फिस्टेल बचत तथा ऋण सहकारीका सदस्यले युआरएलका सेवामा छुट पाउने भएका छन् ।युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले फिस्टेल सहकारी अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ र स्टेसनरी महासंघ कास्की अध्यक्ष मोहनप्रसाद सापकोटासँग छुट्टाछुट्टै छुट सम्झौता भएको जानकारी दिए । दुवै संस्थाका सदस्यले युआरएलका सबै सेवामा ३० छुट पाउने छन् । छुट प्राप्त गरेका दुवै संस्थाले यसका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने सहमति छ… पुरा पढौ

स्वास गन्हाउने समस्या छ ? हुन सक्छ क्यान्सरको खतरा

मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं । त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङ्गको रुपमा मानिन्छ । तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् । मुख तथा श्वास गन्हाउँदा अरुलाई पनि समस्या हुन्छ भने सम्बन्धित व्यक्तिलाई पनि झनै गाह्रो भइरहेको हुन्छ । श्वास गन्हाउनुको कारण बिहान उठ्ने बित्तिकै ब्रस गरेन भने एक–दुई घण्टामै एक किसिमको ब्याक्टेरिया… पुरा पढौ

हामी बेसार किन खान्छौं ?

सामान्यतया हामी खानामा बेसारको प्रयोग यसको रङको लागि गर्छौं तर यसले तौल पनि घटाउँछ भन्ने सुन्दा कताकता पत्यार पनि नलाग्ला । तर बेसारमा पाइने विभिन्न तत्वका कारण प्राचिन कालदेखि यो प्रयोगमा रहिरहेको छ । बेसारमा एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यो पेटको समस्या, मेटाबोलिक डिसअर्डर, मोटोपना र अन्य समस्यामा लाभदायक हुन्छ । बेसार धेरै खानु हुँदैन तर सिमित मात्रामा यसको सेवनले अनेक लाभ छन् । शरीर सुन्निँदा फाइदाजनकः बेसार भएको… पुरा पढौ

महेन्द्रपुलमा खुल्यो अत्याधुनिक ल्याब एपिएल

पोखराको महेन्द्रपुलमा बुधबारबाट अन्नपूर्ण प्याथ ल्याब (एपिएल) सञ्चालनमा आएको छ । करिब १ करोड लागतमा खुलेको ल्याबले सेवा सुरुआतको अवसरमा पुस महिनाभर सित्तैमा मधुमेह जाँच गर्ने सञ्चालक गीता कार्की पन्तले जानकारी दिइन् । दक्ष र अनुभवी जनशक्ति र पूर्ण स्वचालित मेसिनबाट जाँच गरिने उनले बताइन् । कार्कीले भनिन्, ‘महेन्द्रपुलको मेडिकल एरियामा धेरै क्लिनिक थिए तर आधुनिक प्रयोगशाला थिएनन्, पूर्ण स्वचालित मेसिन र दक्ष जनशक्तिबाट गुणस्तरीय रिपोर्ट दिने हाम्रो प्रतिवद्धता हो… पुरा पढौ

गर्भवती महिलाको हातमा अण्डा, घरमा झण्डा

गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको छ ।  नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइने भएको छ । त्यस्तै स्थानीय जातको तोरीको तेल, एक… पुरा पढौ

मानिसको नशामा हावा पसे यस्तो खतरा !

हाम्रो नशामा पाइपमा पानी बगेजस्तै गरी रगत बगिरहेको हुन्छ । यसैले कुनै पनि माध्यमबाट हाम्रो रक्तबाहिनी नलीहरुमा हावा पस्यो भने, त्यो हावा रगतको साथ साथै हाम्रा रक्तनलीहरुमा बग्न थाल्छ । यसरी रगतका साथ हावा बग्ने क्रम तबसम्म जारी रहन्छ, जबसम्म त्यो हावाले आफ्नो आकारअनुरुपको नली भेट्टाउछ अर्थात् हावा सजिलै छिरेर पार गर्न सक्छ । तर हाम्रो शरीरमा कतिपय स्थानहरुमा अत्यन्तै सुक्ष्म रक्तनलीहरु पनि हुन्छन्, जसमा हावा छिर्न सक्दैन । यस्तो… पुरा पढौ

चिसोमा तरुल खानुको मज्जा छुट्टै, फाइदा विछट्टै

तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं । फाइबरयुक्तः तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग… पुरा पढौ

अर्वुद रोगबाट कसरी बच्ने ?

क्यान्सर काउन्सिल नेपालद्वारा आयोजित क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा यस रोगसँग बच्नका लागि आहारविहारमा विशेष ध्यान दिनु आवश्यक भएकामा जोड दिइएको छ । आहारबिहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताउँदै कार्यक्रमका वक्ताले यस सम्बन्धमा बेलैमा सचेत बन्नुपर्ने आवश्यकता औंल्याए । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले रहनसहन, आहारबिहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए । सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर… पुरा पढौ

तपाइँको ब्लडप्रेसर बढेको छ कि ?

के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् । चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिगँ्रदै जान्छ… पुरा पढौ

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’

धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । ‘प्लान्ट’ सञ्चालन भएसँगै अब पुरानो ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । सो मन्त्रालयको रु ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए । अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं