गण्डकी सेरोफेरो

दिनेशको ‘देश सम्झिएर’ बजारमा

साहित्यकार दिनेश बस्नेत बाल कथा संग्रह ‘देश सम्झिएर’ लिएर पाठकमाझ आएका छन् । शृंखला क्लब र हरिहर भक्ति आमा समूहले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरियो । पोखरा २० का वडाध्यक्ष गंगाबहादुर केसी लगायतले कृति लोकार्पण गरे । कोपिला किताबले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ छ । साहित्यकार बस्नेतले साहित्यकार अनुत्पादक क्षेत्र ठान्ने मान्यता परिवर्तन गरी चेतना प्रवाहको माध्यमका रुपमा स्वीकार गरिनुपर्ने बताए । उनले बालबालिकालाई… पुरा पढौ

ताराको विमानः खोज्न मानापाथी हिमालतर्फ गयो सेना

तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता ९सहायकरथी० नारायण सिलवालले बताए । सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली जाँदै गरेको ठाउँबाट लाङ्को खोलाको मुहान शुरु हुन्छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण… पुरा पढौ

१७ नाउर र ८ झारलको सिकार

ढोरपाटन सिकार आरक्षमा वर्षमा २ याम सिकार खुल्छ । पहिलो (असोज–मंसिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ । यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र ६ झारलको सिकार कोटा तोकिएकामा ९ नाउर र ३ झारलको मात्र सिकार गरिएको थियो ।यस्तै पछिल्लो याममा ८ नाउर र ५ झारलको सिकार भएको कार्यालयका सहायक संरक्षण… पुरा पढौ

पोखरा महानगरकी एक्ली महिला वडाध्यक्ष

राधिकाकुमारी शाही योगी पोखरा महानगरपालिकाको एक्ली महिला वडाध्यक्ष बनेकी छन् । कांग्रेसका उम्मेदवार देवराज आचार्यलाई ८३ मतले हराएर उनी पोखरा १७ मा अध्यक्ष चुनिइन् । राधिकाले २६ सय २५ मत पाउँदा देवराजले २५ सय ४२ मतमा चित्त बुझाए । यहाँ माओवादी केन्द्रका ओमबहादुर पौडेलले ५ सय ७३ पाएका छन् । वडामा नेकपा एमालेले विरासत जोगाएको छ । अहिले निर्वाचनमा जस्तै यहाँ एमालेले प्यानल नै जितेको छ । वडा सदस्यमा शिवराम… पुरा पढौ

सिक्लेस–मनाङ पदमार्ग विकास गर्ने देवीजंगको योजना

कास्कीको मादी गाउँपालिका १ सिक्लेसका देवीजंग गुरुङ ०७४ सालमा वडाध्यक्षमा पराजित भए । त्यतिबेला उनी आफंैलाई पढाएका शिक्षक सुरज गुरुङसँग १ सय २६ मतले हारेका थिए । यसपटक १२ वडामध्ये सर्वाधिक १ सय ६५ मतान्तरले देवीजंग वडाध्यक्ष निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्ष बनेका हुन् । देवीजंगले ८ सय २८ मत पाउँदा उमरले ६ सय ६३ मत पाए । ३० वर्षीय देवीजंग मादीकै कान्छा वडाध्यक्ष… पुरा पढौ

गृहनगरमै ओलीको पराजय, राप्रपाको जित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट उम्मेदवार बनेका रामकुमार थापा नगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित बनिन् । नगर प्रमुखमा निर्वाचित थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेको तर्फबाट उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन् । थापा… पुरा पढौ

भानुमा एमाले र गोविन्दराजको गठबन्धन हराउँदै कांग्रेसको वर्चश्व

तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार घोषित मत परिणामअ नुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे चुनिए । त्रिपाठीले १२ हजार २ सय ५२ मत प्राप्त गरी विजयी हुादा प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उपप्रमुखमा गोतामे १० हजार ५ सय ४७ मत प्राप्त गरी विजयी बन्दा प्रतिस्पर्धी स्वतन्त्र… पुरा पढौ

पोखरा ७ को वडाध्यक्षमा कांग्रेस, सबै सदस्य एमालेबाट

पोखरा महानगरपालिका वडा नम्बर(७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राममोहन आचार्य बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार किशोर बराललाई ९७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित आचार्यले १ हजार ३ सय ८३ मत प्राप्त गरे भने पराजित एमाले उम्मेदवार बरालले १ हजार २ सय ८६ मत ल्याए । महिला सदस्यमा एमालेकी बसुन्धरा लामिछाने १ हजार ३ सय २३, दलित महिला सदस्यमा सुनिता सुनार १ हजार… पुरा पढौ

पहिले नयाँ शक्तिबाट पराजित अहिले माओवादीबाट निर्वाचित

गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा लक्ष्मण गुरुङ विजयी भएका छन्। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गुरूङ निवर्तमान अध्यक्षलाई १ हजार ८०६ मतान्तरले हराउदैं अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ हजार ७७१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्त बहादुर गुरुङले १ हजार ९४५ मत पाएका थिए । उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सुनिला गुरुङ ३ हजार ७८२ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी फूलमाया गुरुङले १… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् । उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं