फुर्सद

प्रियंका चोपडालाई किन गरियो ट्रोल

नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् । वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’ पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए । मानिसहरुले गरे यस्तो कमेन्टः एक प्रयोगकर्ताले लेखे, ‘उनी… पुरा पढौ

अमिताम बच्चन बने यस्तो चकित

हिन्दी फिल्मका महानायक भनेर चिनिने अभिनेता अमिताभ बच्चन भारतमा मात्र होइन भारतबाहिर पनि लोकप्रिय छन् । उनको लोकप्रियता भारतको उत्तरपूर्वी राज्य सिक्किमको एउटा झरनाको नाम नै बच्चनको नाम दिइएबाट पनि बुझ्न सकिन्छ ।   स्वयम अमिताभ बच्चनलाई पनि यसबारे जानकारी थिएन । उनले ट्वीटरमा सो झरनाको फोटो रिट्वीट गर्दै झरनाको नाम अमिताभ बच्चन नै हो भन्ने कुरामा विश्वास गर्न नसकेको टिप्पणी लेखेका थिए ।  बच्चनले रिट्वीट तस्विरमा तीन मानिस देखिन्छन्… पुरा पढौ

फैलियो डेंगु, तीजगीतबाटै सचेतना

पोखरामा शनिबारसम्म ४ सय ६० जनाभन्दा बढीमा डेंगु रोगको संक्रमण भेटिएको छ । डेंगुबारे टोल टोलमा सचेतना अभियान चलाएको पोखरा वडा नं. १७ ले हरितालिका तीजलाई लक्षित गरी शनिबार डेंगुरोगसम्बन्धी तीजगीत प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा नारी उत्थान दिदीबहिनी समूह, संकल्प आमा समूह र समृद्धि महिला समूह क्रमश प्रथम, द्वितीय र तृतीय भए । उनीहरुले क्रमश ७ हजार, ५ हजार ३ हजार १ हजारसहित प्रमाणपत्र पाएका छन् । सञ्चय कोष… पुरा पढौ

जेनिशा पुन बनिन् ‘पोखरा स्टार’

खुला नृत्य प्रतियोगिता ‘पोखरा स्टार सिजन–२’ को उपाधि जेनिशा पुनले जितेकी छन् । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा पुनले फाइनल प्रवेश गरेका १४ जनालाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उनले २५ हजार नगद पुरस्कार र मेडल हात पारिन् । प्रतियोगितामा पुनसहित ६१ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा मोनिका काउचा घर्ती मगरले द्धितीय, सागची गुरुङले तृतीय, अमृता राना मगरले सान्त्वना स्थान हासिल गरे । उनीहरूले क्रमशः १५ हजार, १०… पुरा पढौ

कन्या क्याम्पसमा तीजगीत प्रतियोगिता

कन्या क्याम्पस पोखराले शुक्रबार तीजगीत प्रतियोगिता आयोजना गरेको छ । मानबिकी संकायतर्फबाट बिना बरालको समूह प्रथम, ब्यबस्थापन सङकायको तर्फबाट दुर्गा परियारको समूह द्धितीय, बि बि एस तेस्रो बर्षका दुर्गा सुबेदीको समूह तृतीय र 10+2 ब्यबस्थापन नेपाली समूह पुजा लामिछानेको समूह सान्त्वना भएका छन् । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष शिव मल्लले संस्कृति जगेर्ना गर्न युवा र विद्यार्थीको महात्वपूर्ण भूमिका रहने बताए । निर्णायक मण्डलमा साहित्यकार एवं गायिका अम्बिका भण्डारी र… पुरा पढौ

‘गुञ्जन’ पोखराबाट सुरु

द्वन्द्व निर्देशक अष्ट महर्जनको निर्देशन रहने फिल्मको छायाँकन पोखराबाट सुरु भएको छ । मंगलबार पोखराको बिन्ध्वासिनी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्देशक महर्जनले बताए । अष्ट यसै फिलमबाट निर्देशनमा होमिएका हुन् । एक्शन लभस्टोरी जनराको ‘गुञ्जन’मा सारा श्रीपाली, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाहीको अलवा नव अभिनेता प्रितमराज सेन्चुरी को मुख्य भूमिका रहनेछ ।  ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको… पुरा पढौ

डेंगुबारे चेतना फैलाउन तीजगीत प्रतियोगिता

पोखरा महानगरमा डंगु रोग फैलिँदो छ । रोग नियन्त्रणका लागि अनेक प्रयास भइरहेका छन् । टोल टोलमा सचेतना कार्यक्रम गरिरहेको पोखरा वडा नं. १७ ले यसपालिको हरितालिका तीजलाई पनि यही अभियानसँग जोडेको छ । वडाले आगामी शनिबार डेंगुरोगबारे तीजगीत प्रतियोगिता आयोजना गरेको छ । सञ्चय कोष आवास, विरौटामा हुने प्रतियोगितामा प्रतियोगीका रुपमा र डेंगुबारे जानकारी लिन सहभागिताका लागि वडा कार्यालयले सबै वडावासीमा अनुरोध गरेको छ । प्रतियोगितामा सहभागी हुन शनिबार… पुरा पढौ

सेभ द चिल्ड्रेनले माग्यो यस्ता कर्मचारी

सेभ द चिल्ड्रेनले फाइनान्स ओकर्डिनेटर पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी ७ सेम्टेम्बरभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।  पुरा पढौ

घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम

पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।  विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ । गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे ।  नेपाली सेनाको प्युठ… पुरा पढौ

तीजगीतमा समृद्धि महिला समूह प्रथम

पोखरा वृद्धाश्रमको सांस्कृति विकास उपसमितिले आयोजना गरेको तीजगीत प्रतियोगितामा समृद्धि महिला समूह प्रथम भएको छ । प्रतियोगितामा दोस्रो जागरण आमा समूह, तेस्रो ढुंगेसाँघु सीतापाइला आमा समूह र सान्त्वना नमुना आमा समूह बनेका छन् । विजयी समूहहरुले क्रमश ६, ४, २ र १ हजारसहित प्रमाणपत्र पाएका छन् । उत्कृष्ट भेषभूषामा मिलनसार आमा समूह र सीतापुरी युवा क्लबले उत्कृष्ट नृत्यको उपाधि पाएका छन् । मिलनसार र सीतापुरीले प्रमाणपत्रसहित १, १ हजार पुरस्कार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं