शिक्षा

स्वदेश फर्काउन माग गर्दै बंगलादेशमा नेपाली विद्यार्थीको ‘डिजिटल रिले अनशन’

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशिघ्र स्वदेश फर्काउन माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेका छन् ! ढेड महिनादेखि आफूहरुको अवस्था खतरातर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइनमा बस्न मन्जुर भइ यस्तो बिपत अवस्थामा आफुहरु अधिकांश चिकित्षा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आए पनि पनि सरकारले उनीहरुलाई स्वदेश… पुरा पढौ

कक्षा १-८ सम्म संस्कृत भाषा पढाइ हुने

नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ । भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम… पुरा पढौ

आउट अफ द वल्र्ड वेबिनार सम्पन्न

बिज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेश तथा पोखरा एस्ट्रोनोमिकल सोसाईटीको सहकार्यमा आउट अफ द वल्र्ड नामक एक दिने वेबिनार प्रशिक्षण सोमबार भएको छ । कार्यक्रममा सामाजिक बिकास मन्त्री नरदेवी पुनले बिज्ञान क्षेत्रको बिकासमा बिज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी हुने अपेक्षा गरिन् । उनले आगामी दिनमा समाजले थालेका उपलब्धीमूलक कार्यमा सहकार्य गर्ने प्रतिवद्धतासमेत जाहेर गरिन् ।कार्यक्रम एवं बिज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राजकुमार… पुरा पढौ

तत्काल विद्यार्थी भर्ना नलिनू, अनलाइन कक्षाको पनि शुल्क नलिनू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ। मन्त्रालयले विद्यालयहरुलाई सोमबार भर्ना नगर्न निदेर्शन गरेको हो। मन्त्रालयले भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा पनि शुल्न नलिन भनेको छ । मन्त्रालयले एसईई र कक्षा ११ र १२ का परीक्षा सञ्चालनबारे अहिलेसम्म कुनै निर्णय भइनसकेकोसमेत जनाएको छ । संस्थागत विद्यालयहरुले १ महिनाको आवासबाहेकको शुल्क छुट दिने निर्णय कार्यान्वयनका लागि अभिभावकहरु र स्थानीय सरकारलाई जागरुक हुन… पुरा पढौ

अनलाइन शिक्षा प्रतिबन्ध गरी स्मार्ट सिटी !

पोखरा जस्तो पर्यटकीय स्थानमा जन्मिएकी, हुर्कीएकी, बढेकी र हाल सैनिक महाबिद्यालय पोखरामा कक्षा ६ को परीक्षाको तयारीमा रहेकी मेरी छोरी र हामी बीच फागुनमा घरमा सल्लाह हुदै थियो, परीक्षापछि आउदो नयाँ बर्ष कसरी मनाउने ? कता घुम्न जाने ? किनकी केहि पढाइको थकाई मार्न सकिने बिदा सुरुहँुदै थियो । यसै बिदालाई लक्षित गरि घुमफीरका कार्यक्रम तय हुदै थिए । अचानक कोरोना रुपी विश्व माहामारीको बर्बरताको लप्कोबाट नेपाल पनि अछुतो रहन… पुरा पढौ

पूर्वाधार र अनुमतिबिना अनलाइन कक्षा नचलाउनू

पोखरा पोखरा महानगरपालिकाले अनुमति लिएर र पूर्वाधार बनाएर मात्र अनलाइन कक्ष सञ्चालन गर्न आफ्नो क्षेत्र भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले आवश्वक प्रक्रिया र पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्न थालेको भन्दै महानगरेको शिक्षा महाशाखाले पूर्वाधार बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो । महानगर शिक्षा शाखाले बिहीबार महानगरभित्रका केही संस्थागत विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधार बिनै कक्षा… पुरा पढौ

नेपालमा अनलाइन शिक्षा कति सान्दर्भिक ?

नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भए तापनि शैक्षिक क्षेत्रमा त्यसको प्रभाव फागुनको अन्तिम साताबाट थियो । कतिपय विद्यालयले आफ्नो वार्षिक परीक्षा लिन पाएन्न, कतिले एकै दिनमा दुईवटा परीक्षा लिएर सक्न बाध्य भए त कतिले एक दुई विषयको परीक्षा लिन बाँकी नै छ । त्यस्तै नेपालमा अति महत्वका साथ हेरिने एस.इ.इ., कक्षा ११ र १२ को बोर्ड परीक्षा भने सुरु हुनै पाएनन् । विश्वविद्यालयका विभिन्न संकायका पनि अवस्था उहि प्रतिकुल… पुरा पढौ

अनलाइनबाट बालबालिकालाई सिकाउँदै क्रिस्टल इन्टरनेसनल मन्टेश्वरी

क्रिष्टल इन्टरनेसनल मण्टेश्वरी किण्डर वल्डमा मंगलबारबाट अनलाइन कक्षा सुरु भएको छ । कोराना संक्रमणबाट मानव अस्तित्व जोगाउन व्यक्तिगत दुरी कायम राख्नुपर्ने अवस्थामा बच्चालाई निरन्तर सिकाई प्रक्रियामा सहभागी गराउन अनलाइन कक्षा चलाइएको हो । साना बाबुनानीलाई यस प्रबिधिबाट पढाउन केही असहज भए पनि अहिलेको समय प्रबिधिमैत्री भइसकेकाले र जागरुक अभिभावकको साथले यो सम्भव भएको मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले सुनाइन् । उनले बालमैत्री वातावरणमा वैज्ञानिक तवरले शिक्षा प्रदान गरिरहेको मन्टेश्वरीले महासंकटमा पनि… पुरा पढौ

गुरुकुल विद्या सदनमा अनलाईनबाट पठनपाठन

पोखराको नयाँ बजारमा रहेको गुरुकुल विद्या सदन सेकेन्डरी स्कुलले अनलाइनबाट पठनपाठन शुरु गरेको छ । लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भएपछि १ हप्ता देखी विद्यालयले अनलाईनमार्फत कक्षा चलाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मराज कोईरालाले जानकारी दिए । विद्यालयमा अध्ययनरत कक्षा १० ११ र १२ का करिब ३ सय विद्यार्थीलाई अनलाईबाट अध्यापन गराईएकोे विद्यालयका प्राचार्य अच्यूत पाण्डेले बताए । २०६३ सालमा स्थापना भएको विद्यालयले अहिले ११ र १२ मा साईन्स, म्यानेजमेनट… पुरा पढौ

नोभेलमा अनलाइन कक्षा सुरु

नोभेल एकेडमी न्युरोड पोखराले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना महासंकटका बेलामा पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गरी उपयुक्त विकल्पमा रुपमा अनलाइन कक्षा थालिएको हो । लकाडउनका बेलामा अनलाइन पद्दतिद्वारा शिक्षणसहित पढाइसकिएका विषय रिभिजन र नबुझेका कुरा शिक्षकसँग सोध्न मिल्ने यो पद्दतिका विद्यार्थीका लागि उपयोग रहेको नोभेलका व्यवस्थापन कार्यक्रम संयोजक डा. श्रीनिवास माधवन बताउँछन् । औषधी बिज्ञान ( फार्मेसी ) स्नातक तहमा अध्यनरत बिद्यार्थी आफ्नो अनुसन्धान तथा प्राक्टिकल बिषयमा केन्द्रित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं