सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । कोरोना महामारी बढ्दै गएकाले सरकारले यस्तो निर्णय गरेको हो ।
नेपालदूत , पोखरा
जेठ १७ गते २०७८