अर्थ, वाणिज्य

रनरका मोटरसाइकल तथा स्कुटर पोखरामा पनि

बंगलादेशी उत्पादन रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पोखरामा बिक्री सुरुवात भएकोछ । पोखराको पस्र्याङमा रहेको शोरुमको सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । स्टार जोन कम्पनी प्रालिले पोखरा क्षेत्रमा रनरको बिक्री सुरुवात गरेको हो । रनर बाइकको नेपालको आधिकारिक बिक्रेता रमन मोटर्स प्रालि हो । १ लाख ६५ हजार रुपैयाँदेखि ४ लाख ८४ हजार रुपैयाँसम्मका रनर बाइक तथा स्कुटर नेपाली बजारमा बिक्री… पुरा पढौ

हाम्रो सहयोगीको टोली भ्रमणमा

पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यको टोली अध्ययन अवलोकन भ्रमणमा निस्किएको छ । सोमबार पोखराबाट सुुरु भएको अध्ययन अवलोकन भ्रमण ५ दिनसम्म चल्नेछ । भ्रमण टोली नेपालको पूर्वी भूभागसहित भारतको सिक्किम, दार्जलिङसम्म पुगेर फर्किने कार्यक्रम रहेको सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाले बताए । भ्रमण टोलीमा ६४ जना सहभागी रहेको सहकारीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र आचार्यले जानकारी दिए । ‘सेयर सदस्यको क्षमता अभिवृद्धिसहित अध्ययन अवलोकनमा चासो… पुरा पढौ

स्व. रवीन्द्रका परिवारलाई वीमा रकम

लाइफ इन्स्योरेन्स करपोरेशन (नेपाल) लिमिटेडले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । उनको निवास पोखराको पस्र्याङ पुगेर एलआइसी नेपालको टिमले कम्पनीको नियम अनुसार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीको परिवारलाई वीमाको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दृर्घटनामा परी मृत्यु भएका कारण १२ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको चेक उनकी धर्मपत्नी बिद्या… पुरा पढौ

पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तर रूपमा भइरहेको उल्लेख… पुरा पढौ

सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल शुरु

पोखरामा प्रदेशस्तरीय ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ शुरु भएको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा पोखराको प्रदर्शनी केन्द्रमा सातौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ आईतबारदेखि शुरु भएको हो । फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आइतबार उद्घाटन गरे । महोत्सवमा १ सय ३० वटा स्टल रहेको सिटी रेवानका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले… पुरा पढौ

लुम्बिनी विकास बैंक अध्यक्षमा पोखराका पराजुली

लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पोखराका सुशीलराज पराजुली चयन भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पराजुलीलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष चुनेको हो । नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, कामु… पुरा पढौ

यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

दार्चुलाका व्यापारीहरूको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् ।  स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्सावापतको रकम मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न… पुरा पढौ

ग्रामीण पर्यटन महोत्सव स्थगित

गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ)गण्डकी प्रदेशले आयोजना गर्न लागेको ग्रामीण पर्यटन महोत्सव स्थगित भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ्ग शेर्पा लगायत ७ जनाको यही १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि महोत्सव स्थगत गरिएको हो । घटनाबाट अत्यन्त मर्माहत भएको जनाउँदै भिटोफले दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनले भोग्नुपरेको गहिरो चोटप्रति हार्दिक समबेदना प्रकट गरेको छ । यसअघि फागुन २३,२४,२५ गतेका लागि तय… पुरा पढौ

जापानमा भाषा परीक्षामा कति अंक चाहिन्छ ?

रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्। जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए। ‘केयर गिभरबाहेक अन्य काममा जानेको… पुरा पढौ

महानगरले सम्झौता पूरा नगर्दा ७६ लाख घाटा भो : बस्नेत

महानगरको सिर्जनाचोकमा रहेको भवन भाडामा लिएको जस्ट इन टाइम कन्स्ट्रक्सनले महानगरले सम्झौता बमोजिम काम नगरिदिँदा ७६ लाख नोक्सान बेहोर्नुपरेको जनाएको छ । सम्झौता अनुसार काम गरिदिन आग्रह गर्दै जस्ट इन टाइमका सञ्चालक सुरेन्द्र बस्नेतले भाडामा दिएको ९ महिनासम्म बिजुलीको व्यवस्था नहुँदा भवन भाडामा लगाउन नसकिएको बताए । कन्स्ट्रक्सन र सञ्चालकप्रति पूर्वाग्रह राखेको आरोप लगाएको छ । बिहीबार पत्रकार सम्मेलन गरी सञ्चालक सुरेन्द्र बस्नेतले महानगरले सम्झौता बमोजिम काम नगरी उल्टै छवि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं