पोखरा–९, पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्थाले हरिहर गुफा सन्यास आश्रममा सहयोग गरेको छ । सहकारीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा पोखरा–२० भलामस्थित आश्रममा जिन्सी सामान र फलफूल वितरण गरेको हो । सहकारीका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष प्रेमवहादुर श्रेष्ठ, सचिव मनोहरि सापकोटा, कोषाध्यक्ष राजेन्द्र घिमिरे, ब्यवस्थापक सन्तोष लामिछाने, लेखा सदस्यहरु शिवराज बास्तोला, कविन्द्र पोखरेल, शिक्षा समिति सदस्य रामप्रसाद अधिकारी, हरिहर गुफा सन्यास आश्रमका…
पुरा पढौ