विश्व

भाजपा बलियो कि कांग्रेस?

भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन।   तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामहरुको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि… पुरा पढौ

भारतको लोकसभा चुनाव : को बलियो ?

भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन। तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामहरुको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि भारतीय… पुरा पढौ

माओवादी आक्रमणमा भजपा विधायकको मृत्यु

चुनावी प्रचारको अन्तिम दिन भारतको छत्तिसगढमा भारतीय माओवादीले गरेको आक्रमणमा भारतीय जनता पार्टी भाजपाका १ विधायकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा विधायक भीमा मान्डवी, उनका ड्राइभर र ३ सुरक्षाकर्मीको ज्यान गएको हो । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको हो । आक्रमणबाट बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ । दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ । पुरा पढौ

गोरखालाई यसरी फकाउँदै छन् मोदी

भारतीय जनता पार्टीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहले सोमबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा गोर्खाहरुले उठाउँदै आएका दुई मुद्दालाई समावेश गरी समाधान गर्ने प्रतिवद्धता जनाएको छ। ‘गोर्खा विषयको राजनीतिक समाधान’ उपशीर्षकको २० र २१ बुँदामा गोर्खाहरूको मुद्दा समावेश गरिएको छ। घोषणापत्रको २० औं बुँदामा भनिएको छ, ‘हामी गोर्खा समुदायका जनजाति पाउनबाट… पुरा पढौ

भारतीय कांग्रेसमा परिवारवाद कहाँदेखि कहाँसम्म ?

भारतमा भारतीय काँग्रेस पार्टी इतरका राजनीतिक दलहरु र विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो– भारतीय काँग्रेसले आफ्नो पार्टीको नियन्त्रण आफ्नै बंश र परिवारभित्रै राख्यो । उक्त राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित ग¥यो, पार्टीको ‘हाइकमाण्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ । त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार । सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता… पुरा पढौ

मोदीको फिल्मलाइ सुरूमै संकट (यस्ताे छ ट्रेलर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ को ट्रेलर रिलिज भएपछि यसले ठुलै हलचल ल्यायो । फिल्मको ट्रेलर पुरै पाकिस्तानबिरोधी थियो तथापी भारतमा मोदीको बायोपिकको खुबै खिल्ली उडाईयो । अधिकांशले फिल्मको ट्रेलर रुचाएनन् बरु ट्रेलर मा भएका संवादहरु खिल्ली उडाईयो , ट्रोल बने , मिम्स बने जुन निर्माण टिमले सोचे भन्दा भिन्न थियो । यता फिल्मको ट्रेलर रिलिज भएपछि बिपक्षी दलहरुले फिल्मप्रति आपत्ति जनाएका छन् । भारतमा… पुरा पढौ

सौन्दर्यकर्मी गुरुङ थाइल्याण्डमा सम्मानित

सौन्दर्यकला कला व्यवसायी संघ कास्कीकी अध्यक्ष सोनम गुरुङसहित विभिन्न क्षेत्रका व्यक्तिहरू थाइल्याण्डको बंैककमा आयोजित कार्यक्रममा सम्मानित भएका छन् । बैंककमा आयोजित एक कार्यक्रममा आइरिस हेयर एण्ड व्यूटीकेयर एकेडेमी प्रालि पोखराकी प्रवन्ध निर्देशक समेत रहेकी गुरुङ थाइ इन्टरनेशनल अवार्डबाट सम्मानित भएकी हुन् । सो कार्यक्रम नेपालबाट गएको टोली, थाईल्याण्डमा रहेका नेपाली तथा थाइल्याण्डका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजना गरिएको थियो । कार्यक्रममा समाजमा विशेष योगदान गर्नेलाई अवार्डसहित सम्मानित गरिएको थियो । सम्मानित… पुरा पढौ

आमा छोरीले उडाउँछन् बोइङ !

यदि आफ्ना सन्तान ठूलो भएर आफ्नो काममा सघाउँछन् भने त्यो आमाबाबुको सबैभन्दा खुसीको पल हो । यस्तै घटना अमेरिकाको एक उडानको क्रममा देखिएको छ । यहाँ छोरीले आमालाई सहयोग गरेको नभई दुवैले एकसाथ विमान उडाएका हुन् । डेल्टाको उडान आमाछोरी मिलेर उडाएका हुन् । उनीहरुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त विमान बोइङ ७५७ मोडलको थियो । यो कुरा थाहा पाएर विमानमा सवार सबै यात्रु पनि छक्क परेका… पुरा पढौ

५० वर्ष पुरानो शुक्रकीटबाट गर्भधारण

अस्ट्रेलियाका वैज्ञानिकहरूले झन्डै ५० वर्ष पुरानो शुक्रकीटद्वारा भेडामा सफल गर्भधारण गरेका छन् । सन् १९६८ मा चारवटा भेडाहरूबाट लिइएको वीर्यको स्याम्पललाई संसारकै सबैभन्दा पुरानो शुक्रकीटका रुपमा लिइएको छ । सो वीर्यलाई यतिका वर्षसम्म तरल नाइट्रोजनमा माइनस १९६ डिग्री तापक्रममा भण्डारण गरेर राखिएको थियो । सिड्नी विश्वविद्यालयका वैज्ञानिकहरूले उक्त स्याम्पललाई ५६ वटा स्त्री भेडाहरूमा प्रयोग गरेका थिए र तीमध्ये ३४ वटा भेडाहरूमा सफल गर्भधारण भएको थियो । गर्भधारणबाट जन्मिएका बच्चाहरूमा पनि… पुरा पढौ

प्रचण्डका लागि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं