विश्व

दिउँसोकाे घाममा काम लगाउने कम्पनीलाई कारवाही

दिउँसोकाे घाममा काम लगाउने कतारका ९७ वटा कम्पनी कारवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन् । कतार सरकारको नियमअनुसार जुन १५ देखि अगष्ट ३१ तारिखसम्म मध्यान्हको समयमा अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन् ।कारवाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको कतार न्युज एजेन्सीले… पुरा पढौ

बेलायती युवराजद्वारा ४० गोर्खा सैनिकलाई तक्मा

 बेलायती युवराज चार्लसले बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ का ४० सैनिकलाई तक्मा प्रदान गरेका छन् । ७० वर्षीय युवराजले लन्डननजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गरेका हुन् । वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले गोर्खालाई तक्मा प्रदान गरेका हुन् ।तक्मा पाउने सैनिकहरू अफगानिस्तानबाट फर्केपछि फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा ड्युटीमा छन् । बेलायतको राजगद्दीका उत्तराधिकारी युवराज… पुरा पढौ

सबैभन्दा ठूलो ‘सेक्स फेस्टिबल’ मा महिलालाई हृदयघात, विमानबाट पुर्‍याइयो अस्पताल

आजकाल इंगल्याण्डमा युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै हृदयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहाँ उनको उपचार चलिरहेको छ । स्थानीय पत्रिका ‘द सन’ को रिपोर्ट अनुसार इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक क्रियाकलापको क्रममा अचानक लडिन् । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चाँडै नै डिस्चार्ज गरिने… पुरा पढौ

हरेक १२ वर्षमा चट्याङ अनौठो मन्दिर

दुनियामा बिभिन्न अनौठा खालको मन्दिरहरु भएको तपाईहरुले सुन्नु अनि देख्नु पनि भएकै होला । जुन मन्दिर देशमा मात्रै नभएर विश्वमा नै चर्चित रहेका हुन्छन् । र तिनिहरुको पौराणिक मान्यताहरु पनि फरक अनि अनौठो रहेका हुन्छन् । आज हामी तपाईहरुलाई यस्तै अनौठो खालको मन्दिरको बारेमा जानकारी दिन गईरहेका छौं । जो आफैमा एकदमै अनौठो छ । हाम्रै छिमेकी देश भारतमा यस्तो एउटा मन्दिर छ । जहाँ हरेक १२ वर्षमा चट्याङ पर्छ… पुरा पढौ

भाजपालाई चन्दा कांग्रेसलाई भन्दा १७ गुणा बढी, रकम सुन्दै डरलाग्दो

सत्तारुढ भारतीय जनता पार्टी भाजपालाई आउने चन्दा प्रमुख प्रतिपक्षी कांग्रेस आईलाई भन्दा १७ गुणा बढी भएको खुलेको छ ।  भाजपालाई आर्थिक वर्ष २०१६–१७ र २०१७–१८ मा विभिन्न कर्पोरेट र व्यापारिक घरानाबाट सबैभन्दा बढी ९१५.५९ करोड भारु चन्दा मिलेको छ ।  यो राजनीतिक दलहरुलाई यसरी मिलेको चन्दाको करीव ९३ प्रतिशत हो । एसोसिएशन फर डेमोक्रेटिक रिफम्स एडीआरको रिपोर्ट अनुसार भाजपालाई मिलेको यो चन्दा कांग्रेसको भन्दा १७ गुणाले बढी हो ।  भारतको… पुरा पढौ

मेस्सीले अब तोड्न सक्लान् यी रेकर्डहरु ?

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडीमा गनिन्छन् । बार्सिलोनाबाटै फुटबल करियर सुरु गरेका मेस्सी बार्सिलोनाका लागि सदाबहार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सी अहिले बार्सिलोनाको एक मुख्य खेलाडीका रुपमा छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । मेस्सीले विश्व फुटबलमा बार्सिलोनाका लागि प्रायः सबै खाले उपाधि जिताइसकेका छन् । ३२ वर्षीय मेस्सीले उमेर ढल्किँदै गएपनि उनको क्षमतामा भने झन… पुरा पढौ

युजीएसएमा प्रदीपको नेतृत्व

भुटानबाट अमेरिकामा गई स्थायी रुपले उतै बसोबास गरिरहेका गुरुङहरुको साझा संस्था युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका(युजीएसए)को दोस्रो राष्ट्रिय महाधिवेशनले प्रदीप गुरुङको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा एनबी गुरुङ, एक्जुकेटिभ डिरेक्टरमा कर्ण गुरुङ, स्पोक पर्सनमा टेक गुरुङ र सदस्यमा कर्ण गुरुङ(एटलान्टा जोर्जीया) राजेन्द्र गुरुङ, पदम गुरुङ, गोपाल गुरुङ, सुचिता गुरुङ, लाल गुरुङ, अर्जुन गुरुङ, भीम गुरुङ, देवीका गुरुङ, अमृता गुरुङ र अगोम गुरुङ छन् ।… पुरा पढौ

कुबेत र जापानमा दुई युवाको मृत्यु

भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा । विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो । यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन् । घर्तीको घर रिघागाउँमा पर्छ भने विकको दुदिलाभाटी गौँदीमा… पुरा पढौ

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूईचालो

अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा (नेपाली समय… पुरा पढौ

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ ।  भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् । शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं