विश्व

चीनमा आँधी वितण्डा, एक करोड २० लाख मानिस प्रभावित

चीनमा यस साता आएको आँधीका कारण ‘लेकिमा’ का कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन् ।   चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र शहरमा आँधीको प्रभाब परेको छ ।    मन्त्रालयले भनेको छ, “आँधीका कारण ८९ लाख ७० हजार व्यक्तिलाई गम्भीर प्रभाव पारेको छ । आँधीबाट १७ लाख तेह्र हजार व्यक्तिलाई आपतकालीन… पुरा पढौ

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले दिए राजस्थानबाट उम्मेदवारी

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राजस्थानबाट राज्यसभाको उपचुनावका लागि उमेदवारी दिएका छन् । उनले मंगलबार राजस्थानबाट राज्यसभाको उपचुनावका लागि उमेदवारी दिएका हुन् ।  उमेदवारी दर्तापछि पूर्वप्रधानमन्त्री सिंहले उमेदवारीका लागि टिकट दिएको भन्दै कांग्रेस पार्टीप्रति आभार व्यक्त गरेका छन् । विधानसभामा कांग्रेसको बहुमत हेर्दा राज्यसभा उपचुनावमा सिंह जित्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय जनता पार्टी (बीजेपी) का राज्यसभा सदस्य मदनलाल सैनीको गत जुनमा निधन भएपछि उक्त सिटमा उपनिर्वाचन हुन… पुरा पढौ

सिक्किममा एक्लिए चाम्लिङ

पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा ९एसडीएफ० का १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। मंगलबार उनीहरु भाजपाको मुख्यालयमै पुगेर पार्टी प्रवेश गरेको बताइएको छ। भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले उनीहरुलाई स्वागत गरेका थिए। एसडीएफ छाडेर भाजपा प्रवेश गर्ने विधायकहरुमा उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चा छन्। यी… पुरा पढौ

अब अमेरिकाको भिसा र ग्रिन कार्ड लिन कठिन हुने

आप्रवासीप्रति बिरोधी र निकै आक्रमक रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरुका निम्ति नयाँ नीति लिएर आएका छन् । अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्ने उदेश्यले नयाँ नीति लिएर आउँने भएको हो । ट्रम्प सरकारले आप्रवासीका लागि भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न थप कडाई गर्न नयाँ नीति ल्याउँन लागेको हो । अमेरिकाले ल्याउँन लागेको यस नीतिले यसअघि आप्रवासीले भिसा र ग्रिनकार्डमा पाउँदै आएको… पुरा पढौ

अमेरिकी बालस्याहार केन्द्रमा भीषण आगलागी

अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् । पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ । स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको बताए । आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उनले जानकारी दिए । … पुरा पढौ

सोनिया गान्धी भारतीय कांग्रेसको नयाँ अध्यक्ष

 भारतीय विपक्षी दल कांग्रेस आईको नयाँ अध्यक्षमा सोनिया गान्धी चयन भएकी छिन। छोरा तथा  कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले राजीनामा दिएपछि रिक्त रहेका अध्यक्ष पदमा कांग्रेस केन्द्रीय समितिले आमा तथा यूपियका अध्यक्ष समेत रहेकी सोनिया गान्धीलाई अध्यक्ष बनाएको हो।   छोरा राहुलको ठाउँमा अन्तरिम अवस्थाका लागि आमा सोनिया गान्धीलाई कांग्रेस केन्द्रीय समितिले मनोनयन गरेको हो।  केन्द्रिय समितिले राहुललाई राजीनामा फिर्ता लिन आग्रह गर्दा नमानेपछि उनको राजीनामा स्विकार गरि सोनिया गान्धीलाई अन्तरिम रुपमा अध्यक्ष… पुरा पढौ

कस्मिरको कर्फ्यूले काठमाडौँमा छटपटी

राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।  काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन्… पुरा पढौ

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउँदै

चीनका राष्ट्रपति सी चिनफिङ दसैं लगत्तै नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ।  चीनका राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अक्टोबर १२ (असोज २५ गते) मा उत्तर प्रदेशको बनारसमा भेटावार्ता तय गरिएको छ। भारत भ्रमणपछि सीले छोटो समयका लागि नेपाल भ्रमण गर्ने तय भएको स्रोतहरूले जनाएका छन्।  दुई वर्ष पहिलेजस्तो अन्तिम समयमा भ्रमण रद्द भएन भने यसपाली सी नेपाल आउने निश्चित छ। २३ वर्षपछि चीनका राष्ट्रपतिको यो पहिलो… पुरा पढौ

बाह्र किलोग्राम सुनसहित दुई जापानी पक्राउ

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् ।मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो ।बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उपनिर्देशक पायल पाशाले सिन्ह्वासँग भने, ‘राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।’ उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम ९३० थान सुनका टुक्रा० को मूल्य बिहीबारको… पुरा पढौ

कमाउन पोर्चुगल गएका गुरुङ बिरामी परेपछि…

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका हुन् ।            गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आएका छन् । उनी उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन् । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका गुरुङले मिर्गौला पीडित भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं