१२२ चिनियाँ नागरिकलाई लिन २ विमान नेपाल आउँदै

आक्रमणमा ८० अमेरिकी मारिएको इरानको दाबी

अमेरिकाद्धारा आकाश संकटकाल घोषणा
अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो । एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ । ‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ ।…
पुरा पढौ
२५ करोड मजदूर हड्तालमा

इरानमा बोइङ विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु
इरानमा बोइङ ७३७ युक्रेनी जहाज दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको छ । बोइङ ७३७ इरानको राजधानी तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो । उडान भरेको तीन मिनेटमै विमान दुर्घटना भएको थियो । जहाजमा १८० यात्रु सवार रहेको प्रारम्भिक सूचना दिइएको भए पनि पछिल्लो समय १६७ जना रहेको र सबैको मृत्यु भएको जनाइएको छ । यकिन तथ्यांक नआए पनि सवार सबैको ज्यान गएको बताइएको छ । उड्डयन विभागको…
पुरा पढौ
इरानमा १ सय ८० यात्रु बोकेको विमान दुर्घटना
इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । Matt Gjedde@mdgjedde Reading reports of a Ukrainian 737 down in Tehran within the last hour. Obviously no confirmation,…
पुरा पढौ
इरानद्वारा अमेरिकामाथि क्षेप्यास्त्र आक्रमण
इरानले इराकमा रहेका दुई अमेरिकी सैनिक आधार शिविरमा एक दर्जनभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ। गत साता अमेरिकाले आ प्रमुख जर्नेलको हत्या गरेको बदलामा आक्रमण गरेको इरानले बताएको छ। बगदाद नजिकै रहेका ती शिविरमा गरिएको आक्रमणबाट कुनै अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्ट आइनसकेको तर त्यहाँका भवनहरुमा अहिले खोजी भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि…
पुरा पढौ
निर्भया काण्डका ४ जनालाई फाँसी
भारतको नयाँ दिल्लीमा ७ बर्ष अघी बलात्कार पछि हत्या गरिएकी 'निर्भया' का दोषीहरुलाई जनवरी २२ मा फाँसी दिनेगरि डेथ वारेन्ट जारी भएको छ। जनवरी २२ को विहान ७ वजे फाँसी दिने गरि दिल्लीस्थित एक अदालतले आदेश दिएको हो। 'निर्भया' हत्याराका दोषीहरुलाई तिहाड जेलमा फासी दिइने छ। अदालतले जारी गरेको डेथ वारेन्ट मंगलबार नै जेल प्रसासनलाई पठाइएको छ। निर्भया प्रकरणका दोषीहरुलाई फास्ट ट्रयाक कोर्टबाट फाँसीको सँजाय भएपनि उच्च र सर्वोच्च अदालतमा दोषीहरुले हालेको पुनरावेदनका…
पुरा पढौ
अस्ट्रेलियाले १० हजार ऊँट मार्ने

सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा ३० जनाको मृत्यु







