मुसर्रफलाई मृत्युदण्ड नहुने, उच्चले उल्ट्यायो विशेष अदालतको फैसला
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरर्फलाई मृत्युदण्ड नहुने भएको छ । त्यहाँको विशेष अदालतले सुनाएको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ । उच्च अदालतको फूल बेन्चले मुसर्रफबारे विशेष अदालतको फैसलालाई गैरकानुनी भन्दै सोमबार उल्ट्याइदिएको हो । डिसेम्बर १७,२०१९ मा देशद्रोहको मुद्दामा मुसर्रफलाई पाकिस्तानको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसको विरोधमा उनी उच्च अदालत गएका थिए। विशेष अदालतले मुसर्रफलाई सजाय सुनाउने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको उच्च अदालतको फैसलामा उल्लेख रहेको बीबीसीलेलेखेको छ। संविधानको १८औँ…
पुरा पढौ
इरानी एकमात्र ओलम्पिक विजेताद्वारा देश छोड्ने घोषणा

आतंकवादीलाई कारमा भगाउने प्रहरी अधिकारी गिरफ्तार
दक्षिण कश्मीरको पुलवामा जिल्लामा आइतबार सुरक्षा बल तथा आतंकवादीबीच भिडन्त भएको छ । त्रालको गलुशनपोरामा भएको मुठभेडमा हिजबुल मुजाहिदिन र जैश ए मोहम्मदसंग जोडिएका तीन आतंकवादी मारिएका छन् । मारिएका आतंकवादीबाट हतियार र गोलाबारुद बरामद गरिएको छ । त्यस्तै श्रीनगर एयरपोर्टमा एक पुलिस अफिसरलाई पक्राउ गरिएको छ । दुई जना आतंकवादीलाई आफ्नो कारमा लगिरहेको अवस्थामा उसलाई नियन्त्रणमा लिइएको हो । कश्मीरका आइजीपी विजय कुमारले श्रीनगर एयरपोर्टमा स्ट्राटेजिक एन्टी हाइज्याकिङ टिममा…
पुरा पढौ
अमेरिकी सैन्य इलाकामा फेरि हमला
अमेरिकी सैन्य इलाकामा फेरि हमला भएको छ । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको अमेरिकी सैन्य इलाकामा आइतबार ४ वटा रकेटबाट हमला भएको हो । न्यूज एजेन्सीका अनुसार अल–बलाद एयरबेसमा भएको हमलामा चार इराकी वायु सैनिक घाइते भएका छन् । यो एयरबेस अमेरिकी सैनिकहरु बस्ने क्षेत्र हो । तर इरान र अमेरिकाबीचको हालै चलिरहेको तनावपछि अमेरिकी सैनिकहरुले पहिले नै त्यो क्षेत्र छाडेका थिए । अमेरिकी सैन्य क्षेत्रमा ६ दिनको अवधिमा गरिएको…
पुरा पढौ
अष्ट्रेलियाको डढेलो थप भयावहः प्रधानमन्त्रीले मागे माफी
दक्षिण–पूर्वी अष्ट्रेलियाको आकाशको रंग रगत झैं रातो देखिन्छ । यहाँको नयाँ वर्ष पनि यसै रंग र चिन्तासहित सुरु भएको थियो । यहाँका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलियाको त्यति नै भू–भागमा आगलागी भएको छ । कम्तीमा दुई हजार घर ध्वस्त भइसकेका छन् । स्थिती थप चिन्ताजनक हुने अनुमान छ । तापक्रमले सबै रेकर्ड तोडिसकेको छ, सुख्खा…
पुरा पढौ
ताइवानमा साइ इङ वेन फेरि बनिन् राष्ट्रपति, बेइजिङलाई धक्का

साउदी सैनिकलाई देश निकाला गर्ने
अमेरिकाले फ्लोरिडाको पेन्साकोलास्थित नेभल एयर स्टेसनमा भएको गोलीकाण्डमा संलग्न भएको भन्दै दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने भएको छ । अमेरिकी सैन्य प्रतिष्ठानमा तालिम लिइरहेका दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने प्रतिष्ठानले जनाएको छ । साउदी अरेबियन मिलिटरीका सेकेन्ड लेफ्टिनेन्टले चलाएको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए । सोही घटनामा गोली चलाउने व्यक्तिलाई सघाएको भन्दै र कट्टरपन्थी अभियानमा संलग्न रहेको पाइएपछि…
पुरा पढौ
वेलायती राजदूत इरान प्रहरीद्धारा गिरफ्तार

इरान विमान दुर्घटनाः सरकारविरुद्ध प्रदर्शन

यूक्रेनी विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु : सैनिक कमाण्डर







