बास्केटबलका खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु
अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ । पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै…
पुरा पढौ
२ इन्जिन भएको विश्वकै ठूलो जेटको परीक्षण उडान सफल

गणतन्त्र दिवसको दिन भारतमा चार वटा बिस्फोट

शक्तिशाली भूकम्पको धक्का

अबुधाबी दुर्घटना अपडेट : ३ नेपालीको मृत्यु, १४ घाइते

आबुधाबीमा १८ जना नेपाली कामदार बोकेको बस दुर्घटना, ५ जनाको मृत्यु

पक्राउ परेका बेलायती राजदूत इरानबाट फिर्ता
तेहरानमा यूक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएका छन् । “राजदूत रोबर्ट मकेयरले तेहरानलाई आफू स्वदेश फिर्ता हुने बिषय इरान सरकारलाई यस पहिले नै जानकारी गराउनुभएको थियो,” इरानी राष्ट्रिय समाचार संस्था (आईआरएनए) इरानी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको छ । कूटनीतिक कानूनअनुसार कुनै पनि देशको राजदूत वा कूटनीतिज्ञहरूले विदामा वा अन्य उद्देश्यका…
पुरा पढौ
उडिरहेको विमानले इन्धन खसाल्दा १७ बालबालिका घाइते

समुद्रले बगाएर धादिङका तामाङ दाजुभाइको मृत्यु
समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए । दुबै शवको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई…
पुरा पढौ
विद्यालयमा पसेर ३ शिक्षकको हत्या,१ को अपहरण







