अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउने

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१३ पुग्यो

अमेरिकी सैनिकमाथि आक्रमण हुदाँ २ सैनिक मारिए

कोरोनाबारे शुरुमा जानकारी दिने डाक्टरको पनि कोरोनाकै संक्रमणले मृत्यु

महाअभियोगबाट राष्ट्रपति ट्रम्पलाई सफाइ

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो

कसले च्यात्यो अमेरिकी राष्ट्रपतिको भाषण ?

सिरियामा हवाई आक्रमणमा परी ९ को मृत्यु

भारतीय कांग्रेस नेतृ सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर
भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । दिल्लीको गंगाराम अस्पतालमा भर्ना भएकी गान्धीको अवस्था स्थिर रहेको सम्बद्ध स्रोतहरुलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उनको स्वास्थ्य अवस्था नाजुक देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
पुरा पढौ
सबैलाई भावुक बनाउने चिकित्सकहरूको सुताइ (तस्वीरहरू)







