कोरोना भाइरसबाट बच्न चीनले जारी गर्यो नयाँ निर्देशन
https://www.youtube.com/watch?v=QYsexWOWLFk&t=58s तीव्र रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्न चीनले नयाँ निर्देशन जारी गरेको छ । चीनले आइतबार एक निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्नको लागि दाहसंस्कारमाथि प्रतिबन्ध लगाएको हो । सरकारले जारी गरेको निर्देशन अनुसार अब कोराना भाइरसका कारण मृत्यु भएकाहरुका आफन्तले मृतक अन्तिम दर्शन पनि गर्न पनि नपाउने दिर्नेशन जारी गरेको छ । चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार अब त्यहाँको प्रशासनले अन्तिम दर्शन कार्यक्रम जस्ता परम्परालाई पनि प्रतिबन्ध लगाएको छ। …
पुरा पढौ
हिन्दू महासभाका प्रदेश अध्यक्ष रंजीतको गोली हानी हत्या

‘श्रीमतीलाई मारिदिएँ, मलाई पक्राउ गर्नुहोस्’

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुग्यो

अस्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर, आपतकालीन घोषणा

चर्चित नेता कन्हैया कुमार पक्राउ

विवाह अघि यौनसम्पर्क नगर्न सरकारको अपिल

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना
अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ । एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ । तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको त्यहाँको प्रान्तीय प्रवक्ता आरिफ नुरीले जानकारी दिएका छन् । प्रान्तीय प्रवक्ताले प्राविधिक गडबडीका कारण विमानमा आगो लाग्न पुगेको जनाएका छन् । विमान दुर्घटनामा परेर भएको क्षति तथा यात्रुहरुको अवस्थाबारे भने कुनै…
पुरा पढौ
१३५ जना इरानी यात्रु बोकेको विमान दुर्घटना
१३५ जना इरानी यात्रुबाहक विमान रनवेबाट चिप्लिएको सडकमा पुगेको छ । तर, विमानमा सवार सबै सकुशल भएको सीएनएनले जनाएको छ । इारनी सहर महशहार सरहमा क्यासपियन एयरलाइन्सको विमान रनवेबाट चिप्लिएर बीच सडकमा पुगेको हो । विमानमा पनि खासै क्षति भएको छैन । यात्रुहरु एकलेअर्कोलाई प्लेनबाट बाहिर निस्किन सहयोग गरिरहेका तस्बिर तथा भिडियोहरुमा देख्न सकिन्छ । विमान चिप्लिने बित्तिकै आपतकालिन उद्धारकर्ताहरु त्यहाँ पुगेका थिए । त्यसैगरी दमकलले प्लेन इन्जिनलाई आगजनीबाट जोगाउन…
पुरा पढौ
बग्दादस्थित अमेरिकी दूतावासमा ३ वटा रकेट प्रहार







