अमेरिकामा भीषण आँधीबेहरी, लाखौं प्रभावित
अमेरिकामा आएको भीषण आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन् । भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् । यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन् । हजारौंलाई सुरक्षित स्थलमा सारिएको छ । हजारौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवा…
पुरा पढौ
विमान भुलवश खसालिएको इरानी सेनाद्धारा स्वीकार

ओमनका सुल्तान कबुसको निधन, नयाँ सुल्तान चयन

बम विस्फोटमा डीएसपीसहित १४ को मृत्यु
पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् । आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये कैयौंको अवस्था गम्भिर छ । पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ । पाकिस्तानी सेना प्रमुख…
पुरा पढौ
आक्रमणमा १८ शान्ति सेना घाइते
संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन् । “संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले भने । सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका…
पुरा पढौ
दराजले किचेर बालकको मृत्यु, फर्निचरले दियो ५ अर्ब क्षतिपूर्ति

आक्रमणमा ६० लडाकु र २५ सैनिक मारिए

युक्रेनको विमानलाई मिसाइलले हानेको भिडियो सार्वजनिक

इराकमा कार्यरत नेपालीहरू फकिँदै
इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ । यो समाचार आजको नेपाल…
पुरा पढौ
युक्रेन बोइङको ‘ब्लाक बक्स’ नै बिग्रिएको खुलासा







