Author Archive

प्रधानमन्त्रीलाई केही प्रश्न

हाम्री सम्माननीय तर मूर्ख प्रधानमन्त्रीज्यूको नाममा ! जाँदाजाँदै गर्न लागेका केहि नियुक्तिलाइ लिएर प्रधानमन्त्रीको आलोचना हुनु एकदम स्वाभाविक छ। तर उहाँसँग सम्बन्धित अरु कुरा पनि छ । चुनाव गराउन सफल हुनु भो, हाम्रो सम्मान छ । तर हिजोको अन्तर्वार्ताका अनुसार कुनै दिन उहाँ बोल्दाबोल्दै एउटो आफ्नै मातहतको आइजिपीले हप्काएको रहेछ उहाँलाइ । एउटा सामान्य आइजिपीले आन्दोलनको रापताप नसकिँदै बनेको शक्तिशालि सरकारको उहाँजस्तो प्रधानमन्त्रीलाइ किन हप्कायो होला भन्ने कुरा सोचनीय छ… पुरा पढौ

नेकपाले छान्यो समानुपातिक सांसद, को को छानिए ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसदहरुको नाम सिफारिस गरेको छ। नेकपाले समानुपातिकतर्फ ९ सिट जितेकोमा ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको हाृे । बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सूचीमा छन्। नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेकाले प्रतिनिधिसभामा यसका १७ सांसद रहनेछन्। पुरा पढौ

झलकराम, देवेन्द्र र रवीन्द्रलाई मुद्दा

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । घुस÷रिसवत लिई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा तीनै जनाविरुद्ध अख्तियारले आइतबार आरोपपत्र दायर गरेको हो । झलकरामले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावटसम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण गर्दा यसका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बाट ७० लाख लिएको आरोप छ । अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी,… पुरा पढौ

राप्रपाले छान्यो ४ सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टीले पाएको चार सिटका लागि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गरेको छ। उनीहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले प्रत्यक्षमा एक सिटमात्र जितेको छ । पुरा पढौ

श्रम संस्कृतिले छान्यो ४ सांसद

श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबार नामावली सार्वजनिक गरेको हो । पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार योग्यता र क्षमताका आधारमा उम्मेदवारको छनोट गरी नामावली सम्बन्धित निकायमा पठाइसकिएको छ । सिफारिस गरिएका चार जना उम्मेदवारमा एक पुरुष र तीन महिला छन् । पार्टीले सार्वजनिक गरेको नामावलीअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खसआर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल… पुरा पढौ

एलपी ग्याँस अभाव, लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार जरिवाना गरेको छ । प्रशानले शनिबार गरेको अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो । “ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले जरिवाना गरेका छौँ, यहाँ एउटा सिलिण्डरबाट अर्को… पुरा पढौ

‘व्यवसायमा समस्या भो, क्लिनिक जानुस्’

उद्यम, व्यवसाय चलाउन योजना निर्माण, अवधारणा तयार, बजारको खोजी, प्रचारप्रसार, जनशक्ति व्यवस्थापन, पुँजीको जोहो, दैनिक प्रशासन सञ्चालन जस्ता अनेक पक्षमा ध्यान दिनुपर्छ । उद्यम वा व्यवसाय स्थापना गर्नुअघि योजनावद्ध काम गर्न र गरिसकेपछि आएका सङ्कट सुल्झाउने निकायहरु छैनन् । त्यसो हुँदा कतिपय उद्यमी, व्यवसायी समस्या झेल्न बाध्य छन् । यसको समाधान गर्ने प्रयास पोखरामा सुरु भएको छ । व्यवसायीका समस्याको उपचार खोज्ने उद्देश्यले पोखरामा उद्यम क्लिनिक सञ्चालनमा आएको छ ।… पुरा पढौ

राष्ट्रिय हेमजा आलु महोत्सव चैत २७ देखि

आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुने छ । शनिवार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको… पुरा पढौ

मनकामनाबाट फर्केको गाडी दुर्घटना, ७ को मृत्यु

गोरखामा माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्री मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट तल झरेको थियो । १४ जना सवारमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना… पुरा पढौ

कविता : म इनिसा विक !

राज्य छ भनिन्छ एकातिरजागीर खाएका भेडाहरुको प्रशासन छ अर्कोतिरप्रत्येक निर्वाचनमागाऊँ गाऊँमा चुनाव प्रचारमा हिंडेका देखिन्छन्बुख्याचा जस्ता नक्कली मानिसहरुवाचा गर्छन्, नाच्छन्, उफ्रन्छन् र म्वाँइ खान्छन् गालाहरुमातर बिर्सन्छन् सेतीको खाँेचबाट चिच्याइरहेकानमिता र सुनिताका आवाजहरुकस्तो चुस्त, दुरुस्त प्रशासन र अमनचैन ?तर सुन्दैनन् उखुबारीबाट आइरहेकोनिर्मला पन्तका चित्कारहरु ?कस्तो जिम्मेवार सरकार र सुखी नेपाली ?मौन मैनबत्ती जलाउँछन् प्रत्येक घटनामामलिन अनुहार देखाउछन् र निकाल्छन् वक्तव्यहरुकस्ता झुठा कर्मकाण्डी अधिकारवादीहरु ?संझन्छु एकैसाथ यतिखेरनमिता सुनिताहरु‚ कमला पन्त अनि इनिसा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं