Author Archive

मजदुरलाई एनआइसी एसियाको साथ

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि एनआईसी एसिया बैंकले राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएपछि बैंकले सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको कावाश्वोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने १ सय ५० परिवारहरुलाई स्थानीय सरकारसँगको… पुरा पढौ

विश्व एक नभई नजितिने युद्ध

आज विश्व कोरनामय भएको छ । नयाँ प्रजातिको भाइसरको प्रकोप बारे आरोप प्रतिआरोपको श्रृखला पनि थपिदै गएको छ । राजनैतिक वादको आधारमा जुहारी चलेको छ । यसलाई जैविक हतियारको रुपमा पनि चित्रण गरिएको छ । पढेका मुर्खहरुले मरेको बाघलाई जीवन दिदा आफैप्रति जाईलागेको कथा, नयाँ आविष्कारको प्रहारले अर्को दिन संसार ध्वस्त हुने खूसियालीमा अघिल्लो साँझमा भएको अन्तिम भोजको कथाको स्मरण पनि यसले गराएको छ । सर्पले भ्यागुतालाई पछाडिबाट आधा निलिसक्दा… पुरा पढौ

काठमाडौं प्रेसको सामग्री हटाउनेलाई कारवाही गर्न प्रेस काउन्सिलको माग

प्रेस काउन्सिल नेपालले हालै काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता÷सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी कन्टेन्टसमेत हटाइएकोमा कारवाही माग गरेको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले यसमा काउन्सिलको ध्यानाकर्षण हुनुका साथै उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावना विपरीत भएको हुँदा सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन आग्रह गरेको हो । नेपाल… पुरा पढौ

डाक्टरको नक्कली परिचयपत्र बनाएर काठमाडौंबाट झापा

डाक्टरको नक्कली परिचयपत्र बनाएर कार लिएर काठमाडौँबाट झापा आइपुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लकडाउन उल्लंघन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको को । पक्राउ पर्नेमा ललितपुरका ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौंका २८ वर्षीय गणेश अधिकारी छन् । डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौंबाट धरान हुँदै झापाको काँकडभिट्टा आइतबार बिहान आइपुगेका थिए। उनीहरूले स्वास्थ्य शिविर चलाउन… पुरा पढौ

कविता : मार्क्सको खेती

तल तल तहेखाना बनायो बेश्यालय चलायो माथि माथि पार्टी बनायो मुलुक चलायो क्या गजबको देश क्या गजब भो देश मुलुकको मुखिया पनि आफैँ बेश्यालयको दलाल पनि आफैँ दलाल र मुखियाको फ्युजन क्या गजबको देश क्या गजब भो देश । तल तल तहेखाना बनायो रामनामी चलायो माथि माथि हसियाँ हथौडा बनायो माक्र्सवाद चलायो क्या गजबको देश क्या गजब भो देश रामको हनुमान पनि आफैँ माक्र्सको लेनिन पनि आफैँ लेनिन र हनुमानको… पुरा पढौ

कोरोनाबाट हामी ९८ % सुरक्षित छौं

- चीनले हिंजो सय जना भन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण बिरुद्धको खोप लगाएको छ | उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ |- अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ |- सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन् |- कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि बिभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेकाछन् |- यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा… पुरा पढौ

अमेरिकाका नेपालीमा कोरोना कहर

 अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डा.केशव पौडेलका अनुसार   करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । यद्यपि संक्रमितको संख्याबारे स्वतन्त्ररुपमा… पुरा पढौ

लमजुङका मजदुरहरुले गरे राहत अस्विकार

सरकारले लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत दिने घोषणा संगै देशभर अहिले राहत बितरण सुरु भएको छ । कोरोना भाईरस बाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे सरकारले देशभर लकडाउन घोषणा गरेको हो । वडा स्तरमा आपुर्ति समिति गठन गरी बितरण गर्न लागिएको राहत राईनासमा कार्यरत १० जना मजदुरले भने अस्विकार गरेका छन । हुनेखानेहरु समेत राहतको लाईनमा बसेर हात थापिरहेको दैनिक ज्यालादारी मजदुरहरुले भने राहत लिन अस्विकार गरेका हुन । उनिहरुले… पुरा पढौ

कोरोना रोकथाममा संघिय संरचनाको महत्व

विश्वव्यापि महामारीको रुप लिएको कोरोना भाईरस रोग (कोभिड-19) को रोकथाम तथा प्रतिकार्यका लागि संघ, प्रदेश र स्थनिय तहको संरचना आनुसार हरेकको आफ्नो आफ्नो ठाँउ बाट एकदमै ठुलो भुमिका रहेको छ। अहिलेको यस्तो आपतकालिन अवस्थामा एकले अर्कालाई दोष लगाउने भन्दा पनि आफ्नो ठाँउबाट कसरी यस महामारीको प्रतिकार्याथ महत्वपूर्ण भुमिका निभाउन सकिन्छ भन्ने कुरामा जोड दिन उपयुक्त हुन्छ।अरुलाई अर्ति उपदेश दिन सजिलो छ तर जब त्यही काम आफुले गर्नुपर्छ अनि त्यहा आएर… पुरा पढौ

लकडाउन पालना नगर्नेहरु पक्राउ

आजबाट जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले आइतबार बिहानमात्रै ४० जनालाई पक्राउ गरेको छ । लकडाउन उलङ्घन गरी हिड्ने र सवारी चालाउनेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं