आजबाट जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न थालेको छ । प्रहरीले आइतबार बिहानमात्रै ४० जनालाई पक्राउ गरेको छ ।
लकडाउन उलङ्घन गरी हिड्ने र सवारी चालाउनेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मञ्जुल शाक्य बागलुङ
चैत्र २३ गते २०७६