Author Archive

पोलिटिकल साइन्स सोसाइटी नेपाल तनहॅु शाखा गठन

आइतबार पोलिटिकल साईन्स सोसाइटी नेपालको तनहॅु शाखा गठन भएको छ । भिमाद ९ को पाथर्दी सामुदायिक होमस्टेमा भएको कार्यक्रमबाट हरिप्रसाद बाग्लेको अध्यक्षतामा १५ सदस्यीय तनहॅु शाखा तदर्थ समिति गठन भएको हो । पोलिटिकल साइन्स सोसाइटी नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको तनहॅु जिल्ला शाखाको प्रथम अधिवेशन तथा बिस्तारित बैठकको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा “ राजनैतिक संस्कृतिको क्षयीकरणः लोकतन्त्रको चुनौति” बिषयमा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र बिभागका सहप्राध्यापक भिमनाथ बरालले परिसंबाद प्रस्तुत गरे… पुरा पढौ

मनास्लुमा फेरि आयो हिमपहिरो, १ बेपत्ता

मनास्लु हिमपहिरोमा परी एक जना बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविर बीचमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपक्ता भएको जनाए । बेपत्ताको हेलिकप्टर परिचालन गरी खोजी गरिए पनि आइतबार साँझसम्म केही पत्ता लागेको छैन । गत सोमबार बिहान गएको हिमपहिरोम पुरिएर हाई अल्टिच्युड गाइड अनुप राईको मृत्यु भएको थियो भने… पुरा पढौ

प्रहरी इन्स्पेक्टर नै बलात्कार अभियोगमा पक्राउ

धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन्। महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। उनी खानीखोलाका प्रमुख समेत हुन्। सोही इलाका कार्यालयमा कार्यरत एक महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि उनलाई शनिबार पक्राउ गरिएको खत्रीले जानकारी दिए। ‘उहाँविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको छ,’ डिएसपी खत्रीले भने, ‘उहाँको… पुरा पढौ

दसैंमा मनसुन नहट्ने, कुन कुन दिन हुन सक्छ वर्षा ?

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन÷चार दिन वर्षाको सम्भावना रहेको बताए । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय… पुरा पढौ

कुष्ठरोग आश्रमलाई मिना गुरुङको साथ

निवर्तमान सांसद एवं समाजसेवी मिना गुरुङले कुष्ठरोग आरोग्य आश्रमलाई सहयोग गरेकी छन् । १२ असोजमा पर्ने आफ्नो जन्मदिनको सन्दर्भमा उनले बिहीबार आश्रममै पुगेर १५ हजारबराबरको खाद्यान्न प्रदान गरेकी हुन् । आश्रमका कार्यालय प्रमुख टेकमान प्रधानांग र अध्यक्ष सुवास तज्जियालाई उनले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । गुरुङले नेपाल पत्रकार महासंघमा स्थापना गरेको अक्षयकोषबाट बर्सेनी उनको जन्मदिनको सन्दर्भमा मिना सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको छ । समाजका वास्तविक पीडित र तल्लो… पुरा पढौ

तीन मुक्तक

काट न छोरी भन्छु मान्दिन, लामा लामा नङ्ग्रा पाल्छेपार्लर धाइरहन्छे बेला बेला आँखीभौँ खुर्केर फाल्छेभान्छामा काम गर्दा त टिकटक नबनाउनु नि हौ गाँठेकहिले भात डढाउँछे, कहिले तिहुनमा चिनी हाल्छे ! केही आश छैन भो मलाई, यस्ता छोराले के पाल्छ ?लाग्छ, गाडीमा हालेर लान्छ र वृद्धाश्रममा फाल्छबाबु एक गिलास पानी देउ नभन्छु, म सक्दिनँ भन्छउता जिमखाना गएर पचास किलोको फलाम उचाल्छ ! ओल्लो पल्लो छिमेकीले सोध्छन् आमा घरमा के कस्तो छ… पुरा पढौ

महानगरले थाल्यो अन्डरग्राउन्ड पार्किङ अभियान

पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो । यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाकी छ ।… पुरा पढौ

भोकमरी रोक्न उत्पादन बढाऔंः अर्थमन्त्री

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नेपालमा भोकमरी आउन नदिन समयमै उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । पोखरा २२ मा रहेको सक्रिय महिला विकास बचत तथा ऋण सहकारीको बुधबार भएको २२ औं साधारण सभामा उनले नेपालमा भोकमरी समस्या आउन सक्ने भएकाले समयमै उत्पादन बढाउनेतर्फ योजनावद्ध प्रयास गर्नुपर्ने बताए । भारतले कुनै पनि समयमा नाकाबन्दी गरेमा नेपालमा केही महिनामै भोकमरी समस्या उत्पन्न हुने हँुदा हरेक गाँउमा कृषि उत्पादन गर्नुपर्ने उनको भनाइ छ… पुरा पढौ

पर्यटन दिवसमा बन्जी नेपालका भट्टराईलाई पर्यटन मन्त्रालयको सम्मान

विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् । नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । बन्जी नेपाल पोखरा… पुरा पढौ

विश्व रेबिज दिवसमा खानीखोलामा सचेतना

एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शून्य निधन भन्ने मूल नाराका साथ शान्तिदीप एकेडेमी खानीखोला तथा भुवनेश्वरी मा वि पुरानो धार्केमा एक स्वास्थ्य तथा रेबिज रोगबारे विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोह्रौ विश्व रेबिज दिवस सेप्टेम्बर २८ का अवसरमा धुनीबेशी नगरपालिका , नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेश, हेफर इन्टरनेसनल नेपाल र फोकस नेपाल, धादिङको संयूक्त आयोजनामा यो कार्यक्रम भएको हो । कार्यक्रममा जैविक प्रतिरोधक प्रतिविरोध, जुनोटिक रोग, साथै रेबिज रोगको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं