लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले कर्ण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष गुरुङ माछापुच्छे« गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ (कास्की), उपाध्यक्ष टेकबहादुर गुरुङ (कास्की), मुख्य सचिव अर्जुन गुरुङ (लमजुङ), सचिव विष्णुमाया गुरुङ (स्याङ्जा), सहसचिव पूजन गुरुङ ( तनहुँ) र कोषाध्यक्ष नेमबहादुर गुरुङ (स्याङ्जा) चुनिएका छन् । प्रदेश समिति सदस्यमा कास्कीका मिठु गुरुङ, सिमा गुरुङ, गंगादेवी गुरुङ, जगतबहादुर गुरुङ, दर्शन घले…
पुरा पढौ