Author Archive

सिमसार पुर्ने ७ जना पक्राउ

कास्की प्रहरीले शनिबार फेवातालमाथिको सिमसार क्षेत्र पुुर्ने ७ जनालाई पक्राउ गरेको छ । पोखरा १८ को सिमसार क्षेत्र पुुरेर केही दिनदेखि घडेरी बनाउन क्रम चलिरहेको छ । शुक्रबार बसेको कास्कीका सरोकारवाला निकायको भेलाले सिमसार क्षेत्र पुुर्ने काम रोक्ने निर्णय गरेको थियो । शनिबार पोखरा महानगरपालिकाको ग १ झ ३२० नम्बरको को पिक अप गाडीमा पामे पुुगेका नगर प्रहरीलाई स्थानीय र माटो पुुर्ने काम गर्नेहरुले नै नियन्त्रण गर्ने प्रयास गरेका थिए… पुरा पढौ

फेवामा माछा मार्न गएका मीनको शव फेला

शनिबार पोखराको फेवातालमा माछा मार्न गएका एक जनाको शव फेला परेको छ । दिउँसो ४ बजेतिर पोखरा २३ पामे, खपौदीमा माछा मार्ने क्रममा बेपत्ता भएका ६३ वर्षीर्य मीन गुरुङको साँझ सवा ७ बजे शव भेटिएको हो । कास्कीको अन्नपूूर्ण गाउँपालिका घान्द्रुक घर भई हाल पोखरा १४ चाउथे गुरुङ डुवी बेपत्ता भएको भन्ने खबर प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो । मीनको शव गण्डकी अस्पताल पठाइएको र… पुरा पढौ

सिके राउतको जनमतद्वारा २ सांसदलाई कारबाही

सिके राउत जनमत पार्टीले दुई संघीय सांसदलाई कारबाही गरेको छ । काठमाडौंमा आज बसेको जनमतको केन्द्रीय समिति बैठकले सांसदद्वय सोनु मुर्मुर र बिनिता सिंहलाई कारबाही गर्ने निर्णय गरेको हो । मोरङकी मुर्मुरलाई दलित कोटाबाट र सिरहाकी सिंहलाई आदिवासी जनजाति कोटाबाट जनमतले समानुपातिक सांसद बनाएको थियो । पार्टीको निर्देशन नमानेको भन्दै दुबै जनालाई निलम्बन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको स्रोतले जनाएको छ । सांसदद्वय मुर्मुर र सिंहलाई कारबाही गरी अन्यलाई… पुरा पढौ

कोरोना कहरको जीवन्त आख्यान

एक महिनाअघि नै किताब हात परे पनि वारपार गर्ने अवसर भने भर्खरै मिल्यो । नेपाली परिवेषमा कोरोनालाई हेरिएको, बुझिएको तथा भोगिएको कुराहरुलाई यस कोरोनातन्त्र सुत्र उपन्यास मार्फत सार्वजनिक गर्नुहुने लेखक रविन्द्र समिरलाई धेरै धेरै बधाई तथा शुभकामना ! लकडाउन चरणको कोरोनातन्त्र सुरुसुरुमा कोरोनालाई मानिसहरुले नपत्याको, यो माक्स र सेनिटाईजरको व्यापार गर्ने बहुराष्ट्रिय कम्पनीको योजना हो, यो तेस्रो विश्व युद्ध हो, रसायनिक युद्ध, व्यापारिक युद्ध भनेर मानिसहरुले व्याख्या र विश्लेषण गरेका… पुरा पढौ

हेमराज पहारीका गीतको माधुर्य

रीता पहारीसँग चिनजान भयो–खाँदबारीमा मकालु साहित्य समाजद्वारा आयोजित बाल साहित्यिक सम्मेलनमा, कवि अनिल पौडेलमार्फत् । पोखरेली दिवंगत स्रष्टा हेमराजकी अर्धाङ्गिनी रीता पहारी र म दाजु बहिनी बन्यौँ । हिमालय मावि खाँदबारीको अप्पर मुस्ताङ शैक्षिक यात्रा २०७९ कार्तिक १६ गते पोखरामा संक्षिप्त साहित्यिक भेटघाटमा उनै रीता पहारी र छोरी गोमा ‘मैनशिखा’ले एउटा पोखरेली रातो गलेबन्दी र ढाका टोपीसहित स्वागत भेट गरे । टोपी खसेछ, त्यो रात निद परेन । रातो गलेबन्दी… पुरा पढौ

भ्रष्टाचारविरुद्ध ठूला ठूला एक्सन लिन्छौंः प्रचण्ड

प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १०… पुरा पढौ

नयाँ जनवादी क्रान्तिका चरणहरु

नेपालमा तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर एक खालको प्रतिक्रियावादी सत्ता´ निर्माण भएको छ।सन् १९११ देखि सन् १९४९ सम्म चीनमा पनि यस्तै सत्ता थियो।अध्यक्ष माओको सबैभन्दा ठुलो योगदान नै के हो भनेयस्ता तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग´ मिलेर बनेको सत्तालाई पल्टाउन सक्ने राजनीतिक कार्यदिशा´ को आविष्कार गर्नु।अध्यक्ष माओ ले सन् १९११ पछि नै चीनमापुँजीवादी क्रान्ति´ भइसक्यो भनेर भन्नेहरुलाई… पुरा पढौ

फेवाको सिमसार खार्ने र पुर्ने काम रोकिने

पोखरा महा नगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र भित्र हुँदै गरेका जमिन पूर्ने तथा खार्ने कामलाइ रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भैरहेका अबैध उत्खनन र जमिन पूर्ने कार्य तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आबश्यक… पुरा पढौ

कविता: अपवाद

अहिलेसमयका सुचक हरुखुम्चिएरसृष्टिको नियमित प्रक्रियाढलपल भएको छ।सपनाहरु भ्रष्ट भएका छन्।कल्पनाको आयतनसाँगुरो भएको छ!सपनाहरु अंल्पायु भएका छन्।गुराँस र लालुपाते फूल्न छडेका छन्।हेलम्वु र मार्फाली स्याउफल्न छाडेका छन्।सृष्टि र सभ्यता!वेश्यालयको ढोक बाहिरउभिएको युवा जस्तैमौन छ,अचल छ।मुर्तिवत छ!अपवादमामान्छेको नियति भनेमेट्रो रेलको गतिमाअश्लील टिकटक जस्तैःभाईरल छ। पुरा पढौ

परिश्रमीलाई पुरस्कार, अक्षयकोषमा झलकपाणिको १ लाख

साहित्यकार नारायण परिश्रमीलाई यस वर्षको गण्डकी वाङ्मय पुरस्कारबाट सम्मान गरिएको छ । गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट लगायतले परिश्रमीलाई नगद २० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् । ३ दशकभन्दा बढी समयदेखि साहित्य साधना गर्दै आएका उनको जन्म लमजुङमा २०१० कात्तिकमा भएको हो । परिश्रमीका प्रकाशित कृतिमा तीजको कोसेली (तीजका गीत संकलन, २०५०), परिश्रमीका केही गीतहरु (२०५१), खोरिया (कविता संग्रह, २०६०), हुस्सू दलवीरे (गीतिकाव्य, २०६४), जीवनयात्रा (कविता संग्रह,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं