नेपाल एल्बम

  • पोखरेली जेठोबुढो धान

  • झरनामा रमाउँदै पर्यटक

  • ५ दशकमा साकार भयो पोखरेलीको सपना (फोटो फिचर)

  • फोहोर व्यवस्थानबाटै जीविका (फोटो फिचर)

  • बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी

मुख्य समाचार

रेशमले छाडे नाउपा, नयाँ पार्टी घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् त्यो हो नागरिक उन्मुक्ति पार्टी, नेपाल । नयाँ पार्टीमा… पूरा पढाैं





स्वास्थ्य

पोखरामा निरन्तर चिकित्सा शिक्षा

पोखरामा शनिबार निरन्तर चिकित्सा शिक्षा कार्यक्रम भएको छ । गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञको छाता संगठन सोल गण्डकीको विधिवत स्थापना भएको हो । कार्यक्रममा कानमा लाग्ने ढुसी रोगका विषयमा गण्डकी मेडिकल कलेजमा कार्यरत उपप्राध्यापक तथा सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय…
पूरा पढाैं

नेपाल संवाद

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार…
पूरा पढाैं

प्रविधि

आइतबार सेप्टेम्बर ७ युकेमा आपतकालीन सूचना प्रणाली परीक्षण हुँदै

सबै मोबाइल फोन र ट्याब्लेटमा करिब १० सेकेन्डसम्म साइरन बज्ने
ब्रिटेन सरकारले सेप्टेम्बर ७, २०२५ मा दिउँसो ३ बजे आपतकालीन अलर्ट प्रणालीको दोश्रो राष्ट्रिय परीक्षण गर्दै छ ।परीक्षण अलर्ट बेलायतभरीका सबै उपयुक्त 4G/5G मोबाइल फोन र उपयुक्त ट्याब्लेटहरूमा पठाइनेछ। यो अप्रिल २०२३ मा पहिलो सफल राष्ट्रिय परीक्षण पछिको… पूरा पढाैं





शिक्षा

शिक्षा क्षेत्रमा नाम मात्रको प्रभाव

नेपालमा शिक्षा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले विभिन्न संघसंस्था दर्ता भएका छन्। तर यी संस्था मध्ये कतिपयले आफ्नो मूल उद्देश्य पूरा नगरी, केवल औपचारिकता र आर्थिक असुलीमा सीमित रहनु चिन्ताजनक विषय बनेको छ। यस्ता संस्था मध्येको एक… पूरा पढाैं





अर्थ, वाणिज्य

ट्रकमा जिपिएस जोड्नुस्ः मन्त्री केसी

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानीमात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।… पूरा पढाैं





गण्डकी सेरोफेरो

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई पत्रकारिता पुरस्कार

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । उहाँले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गर्नुभएको हो । अघिल्लो आर्थिक वर्षभरिमा…
पूरा पढाैं

खेलकुद

प्रथम लायन्स कप भलिबल भोलिदेखि, पहिलो खेल इरानी टोली र एपिएफबिच

पोखरामा भोलिदेखि प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको उद्घाटन खेल इरानको इरानी भलिबल टिम र नेपालको शसस्त्र प्रहरी बल (एपीएफ) बिच हुनेछ ।…
पूरा पढाैं

सम्पादकीय

विशेष सम्पादकीयः जेनजी विद्रोहमा शासकको क्रूर दमन

शासन प्रणालीमा देखिएका विकृति, विसंगतिविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीमाथि सोमबार नेपाल सरकारले क्रूर दमन गरेको छ । एकै दिन १९ आन्दोलनकारीको मृत्युभ एको छ भने ३ सयभन्दा धेरै घाइते भएका छन् । देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा असन्तुष्ट जेनजीहरु सामाजिक सञ्जालहरु…
पूरा पढाैं

बाल वाटिका

बाल संसार

बाल हितकारीको रजत वर्षमा स्मारिका

बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले रजत वर्ष मनाएको छ । स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका बुधबार सार्वजनिक गरिएको छ । समारोहमा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले नेपालमा राज्यले गर्नु पर्ने धेरै काम सामाजिक संघ, संस्थाले गरेको बताए । उनले…
पूरा पढाैं

बाल प्रतिभा

मेरो देश नेपाल

विश्व मानचित्रमा नेपाल एक सानो थोपा जस्तो देखिन्छ। नेपालले बिश्वमा०.०३ प्रतिशत भुभाग ओगटेको छ भने एसियाको ०.३ प्रतिशत ओगटेको छ। भौगोलिक रुपमा नेपाल सानो छ तर जैविक विविधताले भरिएको छ। नेपाल प्राकृतिक  सुन्दरताले भरिपुर्ण छ ।प्राकृतिक हिसाबले नेपाल लाइ हिमाल पहाड तराइ गरि ३…
पूरा पढाैं

भिडियो