सुकुटी बनाउन सुकाइएको स्याउ

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा सुकुटी बनाउन सुकाइएको स्याउ । मुस्ताङमा स्याउको सुकुटी, ब्राण्डी, जुस, जाम, वाइन र अचारलगायत परिकार बनायर बिक्री गर्ने गरिन्छ । तस्विर- रासस ।