खेलकुद

डिजाइन नै टुंगो लागेन, कहिले बन्ला पोखरा रंगशालाको फुटबल मैदान

पोखरा रंगशालाको फुटबल मैदानको डिजाईन फाईनल नहुदाँ निर्माणमा ढिलाई भएको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले स्वीकारेका छन् । उनले मैदानको डिजाईन एक साताभित्रमा टुग्याउने स्पष्ट पारे । सागको तयारीको लागि पोखरा आईपुगेको मन्त्री विश्वकर्माले मंगलबार पोखरा रंगशालाभित्र निर्माणाधिन भौतिक पुर्वाधारको निरिक्षण गर्दै फुटबल मैदानको डिजाईन फाईनलमा ढिलाई भएको स्वीकारे । ‘पहिला प्राकृति मैदान की आर्टिफियल बनाउने भन्ने टुंगोमा पुगिएको थिएन ।’ उनले खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा… पुरा पढौ

लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता

एक महिनापछि पोखरामा तीज महोत्सव शुरु हुने छ । तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं सस्करण आयोजना गरिने छ । नवआर्दश सामुदायिक विकास समाजले वर्षेनी तीजे महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएकोछ । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिताको इभेण्ट समेत समावेश गरिएको छ । राष्ट्रिय महिला भलिबलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । भलिबललाई रेडबुलले प्रायोजन गरेको छ । महोत्सव तथा भलिबल प्रतियोगिता पोखरा–१९ लामाचौरस्थित… पुरा पढौ

कतारसंग नेपाल पराजित, अबको बाटो के होला ?

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ। पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। आयोजक सिंगापुर सहित, नेपाल, मलेसिया, कुवेत र कतार सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ। पहिले ब्याटिंग गर्दै नेपालले दिएको १२३… पुरा पढौ

नेपाली क्रिकेटमा २ खबर : दुःखद् १, सुखद् १

२०२० को टि–२० विश्वकपसम्म पुग्ने अर्को खुड्किलोको रुपमा आइसीसी विश्वकप छनोट एसिया फाइनलको खेल जारी छ । जसमा नेपाल र कतारको खेल जारी छ । जारी खेलममा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ । यो प्रतियोगिताको विजेता बन्न सके नेपाल विश्वकप छनोटम्म पुग्नेछ । यो प्रतियोगितामा नेपालसहित सिंगापुर मलेसिया कुवेत र कतार छन् । यो खेल जारी रहँदा नेपालका लागि २ महत्वपूर्ण खबर एकैपटक आएका छन् । यीमध्ये नेपालका… पुरा पढौ

अपडेट : नेपालले दियो १२३ रनको लक्ष्य, पारस-ज्ञानेन्द्रबीच उत्कृष्ट साझेदारी

 सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा अहिले नेपालले कतारसंग खेलिरहेको छ । जितका लागि नेपालले १२३ रनको लक्ष्य दिएको छ । यो लक्ष्य सामान्य हो ।  नेपालको ब्याटिङनेपालले टस जितेर पहिले ब्याटिङ गर्यो । नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो ।  ६… पुरा पढौ

अपडेट : पारस र ज्ञानेन्द्रबीच ४९ रनको साझेदारी

सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा अहिले नेपालले कतारसंग खेलिरहेको छ ।  नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको छ ।  ६ ओभरमा नेपालले १ विकेटको नोक्सानीमा ४९ रन बनाएको हो । पारसले १७ बलमा १ छक्का र ४ चौकाको मद्धतले २८ रन बनाए ।  जारी छनोटमा… पुरा पढौ

नेपाल टस जितेर ब्याटिङमा, नेपाल कतार भन्दा कति बलियो छ ?

सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले मंगलबार कतारसंग खेल्दैछ ।  बिहान ७ः१५ देखि खेल सुरु गर्नुपर्ने भए पनि पिचमा देखिएको खरावीले गर्दा ढिलाई भएको छ । यतिबेला मर्मत कार्य भइरहेको जनाइएको छ ।  नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।  जारी छनोटमा नेपाल शीर्ष वरियताप्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी–२० वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ… पुरा पढौ

पुर्वाधार र खेल सामाग्री पर्याप्त नभएको संघको गुनासो

सागको लागि आवश्यक पुर्वाधार र पर्याप्त खेल सामाग्रीको अभाव रहेको विभिन्न खेलसँघका पदाधिकारीले बताएका छन् । आईतबार पोखरामा १३ औं सागमा आयोजना हुने सात खेलका विभिन्न संघका पदाधिकारीसँग बसेको छलफलमा खेलसंघका पदाधिकारीले पुर्वाधारसँगै खेल सामाग्रीको आवश्यकता औल्याएका थिए । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको प्रमुख आतिथ्यतामा छलफलको क्रममा प्याराग्लाईडिङ, भारोत्तोलन लगायतका खेलहरुको खेल सामाग्रीको खाँचो औल्याए । पोखरामा महिला फुटबलसहित ह्याण्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाईडिङ र ट्रायथोलनका खेलहरु आयोजना… पुरा पढौ

पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय

पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णयसँगै नोभेम्बरभित्रमा हस्तान्तरण गर्नुपर्ने निर्णय गरिएको छ । युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, परिषदका अन्य पदाधिकारीहरु, बोर्ड सदस्य तथा ठेकेदार कम्पनीका पदाधिकारीहरु सहित बैठकले नोभेम्बरभित्रमा फुटबल मैदानलाई प्राकृतिक बनाई हस्तान्तरण गर्नुपर्ने निर्णय गरिएको छ । तर फुटबल मैदानसहितको फाईनल डिजाईनलाई भने एकहप्ताभित्रमा टुग्याउने सहमति गरिएको परिषदका बोर्ड सदस्य राजेश गुरुङले बताए । ‘मैदान अब आर्टिफिसियल हुदैन् । प्राकृतिक नै बन्ने छ… पुरा पढौ

जिम्बावे क्रिकेटमाथि आइसीसीद्धारा प्रतिबन्ध !

जिम्बावे क्रिकेटमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले प्रतिबन्ध लगाएको छ । आइसीसीले तत्काल लागु हुने गरी जिम्बावेमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।  यसबाट जिम्बावे आइसीसीबाट प्राप्त हुने अनुदान, लगानी सबै रोकिएको छ । त्यसैगरी आइसीसीबाट हुने कुनै पनि प्रतियोगिता वा गतिविधिमा जिम्बावेलाई भागलिनबाट बञ्चित गरिएको छ ।  त्यसले अगष्टमा हुने महिला टी–२० विश्वकप छनोट क्रिकेट र अक्टोबरमा हुने पुरुष टी–२० विश्वकप छनोट क्रिकेटमा सहभागीता जनाउन नपाउने भएको छ ।  लण्डनमा एक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं