खेलकुद

नेपाल फिल्डङ गर्दै, जित्नै पर्ने बाध्यता

सिंगापुरमा जारी आईसीसी टि २० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शनिवार कुवेतसंग खेल्दैछ । खेल शुरु हुनै लागेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल इन्डियन एसोसिएसन मैदानमा हुनेछ । आजको खेलमा नेपाल गर या मरको स्थितिमा छ । प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो । अंकतालिकामा २ खेलमा १ जित र १ हार पछि… पुरा पढौ

पारस खड्का खेल्ने सम्भावना कति ?

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत नेपालले आफ्नो तेश्रो तथा जितको लागि अत्यावश्यक खेलमा कुवेतसंग खेल्दैछ। खेल नेपाली समय विहान ७:१५ बजे सुरु हुनेछ। नेपालले २ खेल खेल्न बाँकी रहेको अवस्थामा दुवै खेलमा जित हात पारे मात्र प्रतियोगिताको विजेता बन्ने समीकरण रहेको छ। मलेसिया, कतार र कुवेतको विजेता बन्ने सम्भावना सकीसकेको छ भने सिंगापुर विजेता बन्न नेपालले एउटा खेलमा हार बेहोर्नुपर्नेछ। पारस खेल्ने सम्भावना बढी  कतारसंग पहिलो… पुरा पढौ

नेपाल गर या मरको अवस्थामा, छनोट हुने सम्भावना निकै कम

सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शनिबार कुवेतसंग खेल्दैछ । खेल नेपाली समय ७ः१५ बजे बिहान इन्डियन एसोसिएसन मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो । अंक तालिकामा २ खेलमा १ जित र १ हार पछि २ अंकसहित नेपाल तेस्रो स्थानमा छ । प्रतियोगितामा सबै टिमले एकअर्का विरुद्ध १/१ खेल खेलिसकेपछि अंक तालिकामा… पुरा पढौ

महेन्द्रसिंह धोनी भारतीय सेनाका कर्णेल

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमा सैनिकको रुपमा काम गर्ने भएका छन्। सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन्। त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको डिउटी गर्नेछन्। ३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए। पुरा पढौ

सन्दिप लामिछाने आवद्ध टिम पहिलो खेलमै पराजित

क्यानाडामा बिहीबारदेखि सुरु भएको ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित रहेको टोरन्टो नेसनल्स उद्घाटन खेलमै पराजित भएको छ ।  बिहीबार राति भएको उद्घाटन खेलमा टोरन्टोलाई डिफेन्डिङ च्याम्पियन भ्यानकुभर नाइट्सले ८ विकेटले पराजित गरेको हो ।  भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनायो ।  ओपनिङ ब्याट्सम्यान रोड्रिगो थोमस र हेन्रेच क्लासेनले समान ४१–४१ रन… पुरा पढौ

अब यसरी चम्किनेछ नेपाल, खेलमा पानी नपरोस् भन्ने कामना

सिंगापुरमा जारी टि-२० विश्वकप छनौट  ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा कुवेतसंग प्रतिस्पर्धा गर्ने छ।  जुलाई २७ तारिक अर्थात भोलि शनिवार हुने खेल नेपाली समय बिहान ७:१५ बजे खेलिनेछ। अंकतालिकाको पुछारमा रहेको कुवेत मलेसियासंग ४२ रनले पराजित भईसकेको छ भने सिंगापुरसंगको दोश्रो खेल वर्षाले रोकिएपछि १ अंकमा चित्त बुझाउनु परेको थियो। नेपाल कुवेतलाई ठुलो अन्तरले पराजित गर्दै लक्ष्यका साथ खेल्नेछ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कतारसंग ४… पुरा पढौ

नेपाल क्रिकेट संघको चुनावी प्रक्रियाको सकारात्मक समिक्षा, क्यान निलम्बन फुकुवा हुने बाटोमा !

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको गत हफ्ता सम्पन्न लन्डनमा सम्पन्न भएको साधारणसभामा नेपाल क्रिकेट संघको चुनावी प्रक्रियाको सकारात्मक समिक्षा गरेको खुलेको छ। आईसीसी द्वारा गठित स्वतन्त्र समितिका सदस्य सचिव लेख बहादुर क्षेत्री ( एलबि क्षेत्री ) को भनाइ उल्लेख गर्दै आईसीसी नेपालको पछिल्लो प्रगति प्रति खुसि भएको जसकारण आगामी अक्टोबरमा हुने आईसीसीको बर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्न सक्नेछ। नेपालमा भएको चुनावी प्रक्रियाको समिक्षा आईसीसी साधारणसभाले गरेको जसले क्रिकेट संघको निर्वाचन… पुरा पढौ

विधान र विशालको जोडीलाई राष्ट्रिय ब्याडमिन्टन उपाधि

पोखरामा आयोजित राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले जितेको छ । बुधबार भएको फाईनल खेलमा अधिकारी र बस्नेतको जोडीले काठमाण्डौँका प्रदीप र सुरज महर्जनको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित गरी उपाधि जितेका हुन् । विजेताले उपाधि सहित रु ५० हजार पुरस्कार प्राप्त गरे भने उपविजेताले रु ३० हजार पुरस्कार पाए । ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की र नेपाल… पुरा पढौ

भारतीय क्रिकेट टोलीको जर्सी परिवर्तन, अब कस्तो होला ?

भारतीय क्रिकेट टोलीको मुख्य प्रयोजक चिनियाँ कम्पनी ओप्पोले आफ्नो प्रायोजन जारी नराख्ने भएको छ । यस्तोमा भारतीय टोलीलाई भारतीय ब्राण्डले प्रयोजन गर्ने स्थानीय सञ्चारमाध्यमले बताएका छन् । आगामी सेप्टेम्बर महीनामा दक्षिण अफ्रिकाविरुद्धको सेरिजमा भारतीय टोली नयाँ प्रायेजकका साथमा मैदानमा उत्रिनसक्ने बताइएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार ओप्पोको स्थानमा भारतीय टोलीको प्रयोजन भारतका बेंगलुरुमा रहेको बायजू कम्पनीले गर्नेछ । बायजू शिक्षा क्षेत्रसँग जोडिएको कम्पनी हो । यो कम्पनीले अनलाइन पढाइका साथै… पुरा पढौ

मलेसियाविरुद्ध नेपालको शानदार जित

ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेपछि नेपालले मलेसियालाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सजिलै पराजित गरेको छ ।  नियमित कप्तान पारस खड्का चोटिल भएपछि कप्तानी सम्हालेका मल्लले कप्तानी इनिङ खेलेका हुन् । मल्लले २१ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाए ।  नेपालले टी–२० मा बनाएको फास्टेस्ट फिफ्टीको कीर्तिमान पनि मल्लले राखेका छन् ।  नेपालले मलेसियाबाट प्राप्त ८४ रनको लक्ष्य ८ ओभरमै ३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं