बेपत्ता आयोगले बनायो ५ समिति

पत्रकार महासंघमा सेनेटरी प्याड व्यवस्थापन

पोखरा ५ का सबै स्कुल सेनेटरी प्याडयुक्त

बलात्कारपछि फरार भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीयलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूरी गर्दै आएका २२ वर्षीय सद्रे आलम छन् । आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो ।…
पुरा पढौ
गैरसरकारी संस्था महासङ्घमा जीतराम

हिराचनको अन्त्येष्टीमा गाउँनै स्तब्ध

चितुवाले बालक मार्यो
चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका…
पुरा पढौ
दिनपछिको राँत झै यतिबेला शिङ्गो मुस्ताङमा ग्रहण

रहेनन् पूर्व यातायात सहायकमन्त्री हिराचन

पर्यटकिय गाउँ छोम्रोङ्गमा सेन्चुरी ल्होसार मेलाको तयारी







